यस्तो छ ‘कालो वर्ष’ को टिजर
निर्माण टिमका अनुसार चलचित्रमा भूकम्पपछिको परिवेशमा युवा विदेश पलायन, घरबारविहीन भएको र बलात्कारलगायतका घटना समेटिएको छ ।
२८ चैत, २०७५
Share
एकीकरण र सेनाको सम्बन्ध अन्योन्याश्रित : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेक नायकको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको भन्दै बधाई पनि दिए ।
२८ चैत, २०७५
Share
बिस्का जात्रा सुरु, यस्तो छ इतिहास
भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्वजात्रा उल्लेख गरिएको छ । यस्तै, भक्तपुरको दरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख छ ।
२८ चैत, २०७५
Share
ब्रम्हाण्ड निल्न सक्ने रहस्यमय ‘ब्ल्याक होल’को तस्बिर सार्वजनिक
‘ब्ल्याक होल’ उच्च गरुत्वाकर्षण शक्ति भएको एउटा यस्तो खगोलीय वजस्तु हो, जस्मा ब्रम्हाण्डका सबै वस्तु समाहित हुन सक्छन् । यो रहस्यम ‘ब्ल्याक होल’ले ब्रम्हाण्डका सबै वस्तु अन्नतः ‘ब्ल्याक होल’ले निल्ने भविष्यवाणी वैज्ञानिहरूले गर्दै आएका छन् ।
२८ चैत, २०७५
Share
अस्ट्रेलियन कम्युनिस्ट पार्टीले भन्याेः विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर
पत्रमा उसले कम्युनिस्ट सरकारले नै सामाजिक विस्तारवाद र क्षेत्रीय दमनविरुद्ध लड्नेलाई कसरी प्रतिबन्ध लगाउन सक्छ भन्दै प्रश्न गरेको छ । पत्रमा नेपाल सरकारले विप्लवसँग सहमति गर्नुपर्ने सुझाइएको छ ।
२८ चैत, २०७५
Share
न्यायाधीश फोरमको चेतावनीः नियुक्तिले दुष्परिणाम ल्याउँछ
फोरमले न्यायाधीश हुनका लागि वरिष्ठता, अनुभव, कार्यकुशलता, इमानदारिता, चारित्रिक शुद्धता र प्रचलित कानुन पालना गरेको हुनुपर्नेमा सिफारिस र नियुक्ति भएकामा त्यस्तो नपाइएको जनाएको छ ।
२८ चैत, २०७५
Share
गुल्मीमा जिप दुर्घटना, पूर्वसांसदसहित २ जनाको मृत्यु
धुर्कोट गाउँपालिका वस्तुका भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । अर्का मृतकको भने सनाखत हुन सकेको छैन ।
२८ चैत, २०७५
Share
राहुलको शतकले जोगाएन पञ्जाबलाई, मुम्बई तीन विकेटले विजयी
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा मुम्बईले किंग्स इलाभेन पञ्जाबलाई तीन विकेटले हराएको हो ।
२८ चैत, २०७५
Share
अन्तत : खिचियो ब्ल्याकहोल
अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ । अध्येताहरु भन्छन्, मौका पाए यसले सूर्य नै खाइदिन्छ । त्यो भुमरी अर्थात् ब्ल्याक होल बारे थाहा भएको वर्षाैंपछि बल्ल तस्बिर लिन वैज्ञानिक सफल भए ।
२८ चैत, २०७५
Share
भारतमा लोकसभा चुनाव : आज पहिलो चरणको मतदान
भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ । देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमो पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ ।
२८ चैत, २०७५
Share
तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभा सम्पन्न
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले वार्षिक योजना तथा संशोधन प्रस्ताव पनि वहुमतले पारित गरेको हो ।
२८ चैत, २०७५
Share
आउने बर्ष खाता खोले सित्तैमा सय रुपैयाँ
खोलौं बैंक खाता अभियानमा अन्तरगत खुलेका बैंक खातामा सम्बन्धित बैंकले नै ग्राहकको खातामा १ सय रुपैयाँसम्म जम्मा गरिदिन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकको प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।
२८ चैत, २०७५
Share
इँटा उद्योगको खाल्डोले लियो २ बालिकाको ज्यान
मंगलबार दिउँसोदेखि बेपत्ता भएका बालिकाहरू साँझ डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इँटा उद्योगमा काम गर्ने मजदुरले खाल्डोको पानीमा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
२८ चैत, २०७५
Share
हलमा नआउने भो नरेन्द्र मोदीको सिनेमा
‘पीएम नरेन्द्र मोदी’ नामक सिनेमा प्रदर्शनले चुनाव प्रभावित हुन सक्ने भन्दै सिनेमा प्रदर्शन रोक्न माग गर्दै अदालतमा याचिका दायर भएको थियो । भारतको सर्वोच्च अदालतले चुनावको बेला सिनेमा प्रदर्शन गर्न दिने कि नदिने निर्णय गर्ने निकाय निर्वाचन आयोग भएको भन्दै याचिका खारेर गरिदिएको थियो ।
२८ चैत, २०७५
Share
राप्रपा सांसद राजेन्द्र लिङ्देनसँग ५० लाख फिरौती माग्ने दुई पक्राउ
उनीहरूमाथि विद्युतीय कारोबारअन्तर्गत मुद्दा चलाइको सीआईबीले जनाएको छ । सीआईबी प्रहरीले तिलकदास पराजुलीबाट भारतीय मोबाइल डिभास, सिमकार्ड र भारतीय आधारकार्डसमेत बरामद गरेको छ ।
२८ चैत, २०७५
Share