महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भए पनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू रहेको उल्लेख गरेकी छन् ।२६ कात्तिक, २०८१2 min read Share
ओलीले अध्यादेश नल्याइदिएपछि एसका नेता तनावमा, असन्तुुष्टहरू यता न उताअध्यक्ष माधव नेपालसहितका नेताहरू अध्यादेश नआएकै कारण सांसदहरू साथमा रहेको भन्दै खुसी व्यक्त गर्न थालेका छन् ।२६ कात्तिक, २०८१4 min read Share
लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरमा राजेश हमाल नियुक्तलुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अभिनेता राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । २६ कात्तिक, २०८१2 min read Share
केयूले संस्कृत भाषा पढाउने, अनलाइनमार्फत पढाइ हुने केयूले सुरुमा संस्कृत भाषाको तीन क्रेडिट आवरको आधारभूत कक्षा सञ्चालनमा ल्याएको हो । भाषा कक्षा ६ डिसेम्बरबाट सुरु हुनेछ ।२६ कात्तिक, २०८१1 min read Share
संवैधानिक परिषद्लाई भागवण्डा परिषद् नबनाऔँ: अर्जुननरसिंह केसीनेपाली कांग्रेसका सांसद अर्जननरसिंह केसीले संवैधानिक परिषद्लाई भागवण्डा परिषद् बनाउन नहुने बताएका छन् । २६ कात्तिक, २०८१1 min read Share
वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ । २६ कात्तिक, २०८१3 min read Share
सस्तोमा ल्यापटप दिन्छु भन्दै साढे २७ लाखभन्दा बढी ठगी, एक जना पक्राउ२६ कात्तिक, २०८१1 min read Share
विराटनगर पुगेर ओलीले भने- आर्थिक सुधारका काम हुँदै छन्विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।२६ कात्तिक, २०८१1 min read Share
कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामूलक प्रभातफेरी कार्यक्रम सम्पन्नकामना सेवा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत सोमबार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।२६ कात्तिक, २०८१1 min read Share
ओली सहभागी हुने दीक्षान्त समारोहमा प्रशासनको कडाइः विद्यार्थीदेखि सिनेटरसम्मको जाँच, पत्रकारलाई पनि रोक२६ कात्तिक, २०८१2 min read Share
सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । २६ कात्तिक, २०८१1 min read Share
उद्योगको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयपछि प्राधिकरणका कर्मचारीले दिए आन्दोलनको चेतावनी२६ कात्तिक, २०८१2 min read Share
माओवादीले बोलायो केन्द्रीय समिति बैठक, पालिका सम्मेलन र खबरदारीसभा मंसिर मसान्तमा गर्ने२६ कात्तिक, २०८१1 min read Share
कैलालीमा बाख्रा चोरीको आरोपमा कुटिएका युवकको मृत्यु, पाँच जना पक्राउ कैलालीमा बाख्रा चोरीको आरोपमा कुटिएका एक युवकको मृत्यु भएको छ ।२६ कात्तिक, २०८१1 min read Share
चितवनमा १० प्रकारका आलुको अध्ययनचितवनमा आलुका जातको अध्ययन सुरु गरिएको छ ।२६ कात्तिक, २०८१2 min read Share
बागलुङको छिस्तीमा पिकअप भ्यान दुर्घटनाः चालकसहित पाँच जनाको मृत्युआज बिहान भएको उक्त दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका मध्ये भ्यानका चालकसमेत रहेको प्रहरीको भनाइ छ ।२६ कात्तिक, २०८१1 min read Share