आज हरिबोधनी एकादशीः तुलसी र दामोदरको विवाह गरी मनाइँदैहरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।२७ कात्तिक, २०८१5 min read Share
श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने२६ कात्तिक, २०८१1 min read Share
अध्यक्ष लिङ्देनद्वारा राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागलाई पूर्णता२६ कात्तिक, २०८१2 min read Share
शिलापत्र दिनभर : एमालेका चार मन्त्री रेड जोनमा, एसका नेताहरूलाई तनाव (भिडियो)२६ कात्तिक, २०८१1 min read Share
उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन् ।२६ कात्तिक, २०८१1 min read Share
गुप्ताङ्गमा सुन लुकाएर काठमाडाैं आइरहेका युवक पक्राउतीन सय ५६ ग्राम सुनसहित प्रहरीले एक जनालाई काठमाडाैंबाट सोमबार पक्राउ गरेको छ ।२६ कात्तिक, २०८१1 min read Share
२० मंसिरदेखि २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदैनेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म '२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१'को आयोजना गर्ने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।२६ कात्तिक, २०८१3 min read Share
विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो । २६ कात्तिक, २०८१1 min read Share
वार्षिकोत्सवको अवसरमा फुडमान्डुले सुरु गर्यो 'फुडमान्डु वानमार्ट'फुड डेलिभरी कम्पनी फुडमान्डुले १४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकव अवसर पारेर कम्पनीले 'फुडमान्डु वानमार्ट' सार्वजनिक गरेको छ ।२६ कात्तिक, २०८१2 min read Share
मधेश प्रदेशमा यस वर्ष घट्यो धान उत्पादनप्रदेशका आठवटै जिल्लामा यस वर्ष कुल १२ लाख ३१ हजार मेट्रिकटन धान उत्पादन भएको छ । २६ कात्तिक, २०८१2 min read Share
एभरेस्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौताएभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता भएको छ । २६ कात्तिक, २०८१2 min read Share
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय२६ कात्तिक, २०८१3 min read Share
पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्कायोभरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरको मध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।२६ कात्तिक, २०८१2 min read Share