एभरेस्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौताएभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता भएको छ । २६ कात्तिक, २०८१2 min read Share
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय२६ कात्तिक, २०८१3 min read Share
पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्कायोभरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरको मध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।२६ कात्तिक, २०८१2 min read Share
विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : चन्द्र ढकाल२६ कात्तिक, २०८१2 min read Share
ट्रम्पको नयाँ टिममा को-को पर्लान् ? यी हुन् दाबेदारट्रम्पलाई साथ दिएका कतिपय नेताहरू भने ह्वाइट हाउसमा शीर्ष भूमिकामा पुग्ने अनुमान गरिएको छ । २६ कात्तिक, २०८१11 min read Share
नेप्से परिसूचक उकालो लाग्दा ११ अर्ब ३१ करोडको कारोबारनेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अंकले उकालो लागेर २ हजार ७ सय ६० दशमलव २१ मा पुगेको छ ।२६ कात्तिक, २०८१2 min read Share
राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच जहाजभित्रै संक्षिप्त भेटराष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । २६ कात्तिक, २०८१1 min read Share
यूएसए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा याङटेनले जिते स्वर्णयुएसए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालका याङटेन लामाले स्वर्ण जितेका छन् ।२६ कात्तिक, २०८१1 min read Share
सिकलसेलको औषधि भारतबाट ल्याएर बिरामीलाई वितरण गर्ने प्रधानमन्त्री ओलीको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । २६ कात्तिक, २०८१2 min read Share
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६ सय ५७ विद्यार्थी दीक्षित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।२६ कात्तिक, २०८१1 min read Share
उत्तरपुस्तिका परीक्षणमा लापर्वाही नगर्न आग्रह गर्दै परीक्षा बोर्डका अध्यक्षलाई अनेरास्ववियुको ध्यानाकर्षण२६ कात्तिक, २०८१2 min read Share
लीलावल्लभ पक्राउमा सदनको सूचना– सांसदका रूपमा तत्काल काम गर्न नपाउने२६ कात्तिक, २०८१1 min read Share
महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भए पनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू रहेको उल्लेख गरेकी छन् ।२६ कात्तिक, २०८१2 min read Share
ओलीले अध्यादेश नल्याइदिएपछि एसका नेता तनावमा, असन्तुुष्टहरू यता न उताअध्यक्ष माधव नेपालसहितका नेताहरू अध्यादेश नआएकै कारण सांसदहरू साथमा रहेको भन्दै खुसी व्यक्त गर्न थालेका छन् ।२६ कात्तिक, २०८१4 min read Share
लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरमा राजेश हमाल नियुक्तलुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अभिनेता राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । २६ कात्तिक, २०८१2 min read Share
केयूले संस्कृत भाषा पढाउने, अनलाइनमार्फत पढाइ हुने केयूले सुरुमा संस्कृत भाषाको तीन क्रेडिट आवरको आधारभूत कक्षा सञ्चालनमा ल्याएको हो । भाषा कक्षा ६ डिसेम्बरबाट सुरु हुनेछ ।२६ कात्तिक, २०८१1 min read Share