उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न निर्वाचन आयोगको निर्देशननिर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।२७ कात्तिक, २०८१5 min read Share
कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो ऊर्जामन्त्री खड्कालाई प्रतिवेदनकुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।२७ कात्तिक, २०८१2 min read Share
रवि लामिछानेलाई भैरहवा ल्याइयो, सरकारी वकिलको कार्यालयमा बयान लिइँदैलामिछानेलाई गौतम बुद्ध विमानस्थलबाट सिधै बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लगिएको छ ।२७ कात्तिक, २०८१2 min read Share
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी, तीन जना पक्राउवैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।२७ कात्तिक, २०८१2 min read Share
आईजीपी कुँवरलाई गृहमन्त्री लेखकको निर्देशन- सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी युनिटलाई सक्रिय बनाउनू गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् ।२७ कात्तिक, २०८१1 min read Share
प्रकाशशरण महत भन्छन्- ओली नेतृत्वको सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग जनताले विकास निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेको बताएका छन् ।२७ कात्तिक, २०८१1 min read Share
काठमाडौंबाट पक्राउ परेका मनाङेलाई आजै जेल चलान गरिनेकाठमाडौंको सानोभर्याङबाट मंगलबार बिहान पक्राउ परेका पूर्वमन्त्री मनाङेलाई अदालतमा उपस्थित गराएर जेल चलान गरिने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।२७ कात्तिक, २०८१1 min read Share
कञ्चनजंघा क्षेत्रमा खचाखच पर्यटक, भरिभराउ छन् होटलपरिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यसपटकको भ्रमणमा मुख्यतया फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत देशबाट पर्यटक आएका छन् ।२७ कात्तिक, २०८१5 min read Share
कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरणसरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको सरकारले यसपटक भने ६ बुँदे स्पष्टीकरण सोधेको हो ।२७ कात्तिक, २०८१1 min read Share
नेविसंघको विधान संशोधन गर्न तीन सदस्यीय समिति गठनअध्यक्ष दुजाङ शेर्पाले नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका हुन् ।२७ कात्तिक, २०८१1 min read Share
पूर्वमन्त्री दीपक मनाङे पक्राउगण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।२७ कात्तिक, २०८१1 min read Share
व्यक्ति विशेषका कमजोरीलाई व्यवस्थासँग जोड्न हुन्न: मुख्यमन्त्री कँडेल कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले व्यक्ति विशेषका कमजोरीलाई लिएर सिंगो व्यवस्था नै असफल भयो भन्ने तर्क गर्न नहुने बताएका छन् ।२७ कात्तिक, २०८१2 min read Share
कैलालीमा बोक्सी आरोपमा महिलामाथि अमानवीय व्यवहार, तीन जना पक्राउकैलालीमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अमानवीय व्यवहार भएको छ । २७ कात्तिक, २०८१1 min read Share
लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारितलुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ ।२७ कात्तिक, २०८१3 min read Share
एउटै विद्यालयमा १२ वटा अक्षयकोषखोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षय कोषको सङ्ख्या १२ पुगेको छ ।२७ कात्तिक, २०८१3 min read Share
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नेराष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) लाई आज सम्बोधन गर्ने भएका छन् ।२७ कात्तिक, २०८१2 min read Share
एसपीपीको कुनै चर्चा नै भएको छैन, सरकारमा नहुँदा माओवादी छटपटियोः ओली२७ कात्तिक, २०८१2 min read Share