रुपन्देहीमा आज पनि रवि लामिछानेको बयान हुनेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रूपन्देहीमा आज पनि बयान हुने भएको छ । मंगलबार करिब ५ घण्टासम्म उनको बयान लिइएको थियो ।२८ कात्तिक, २०८१3 min read Share
चिसो बढेपछि बेँसी झर्न थाले गोठाला, सुनसान हुन थाल्यो बुकीपाटनचिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।२८ कात्तिक, २०८१3 min read Share
मौसममा स्थानीय र पश्चिमी वायुको प्रभावः यी तीन प्रदेशमा वर्षा र हिमपात हुने२८ कात्तिक, २०८१2 min read Share
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजी जारीकास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् । २७ कात्तिक, २०८१2 min read Share
हेटाैँडामा ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइतेपेट्रोल लोड ट्याङ्करको टायर पड्किँदा मंगलबार मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । २७ कात्तिक, २०८१2 min read Share
शिलापत्र दिनभर : डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोडिने, मनाङे जेलतिर (भिडियो)२७ कात्तिक, २०८१1 min read Share
पर्यटनमन्त्री पाण्डे र कांग्रेस सांसद बजगाईंको विवाद के हो ?मन्त्री पाण्डेले आफूले स्वार्थ समूहका मतियार र बिचौलियाहरूसँग कहिल्यै पनि सम्झौता नगर्ने पनि बताए ।२७ कात्तिक, २०८१4 min read Share
बयान दिएर फर्किँदा रविको गर्जन– खोरमा थुनिँदैमा बाघ स्याल हुँदैनराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ बताएका छन् ।२७ कात्तिक, २०८१1 min read Share
महिला आयोगद्वारा राष्ट्र बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशक महिला हिंसामा दोषी ठहरराष्ट्रिय महिला आयोगले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई महिला हिंसामा दोषी ठहर गरेको छ ।२७ कात्तिक, २०८१5 min read Share
हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं : राष्ट्रपतिराष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।२७ कात्तिक, २०८१5 min read Share
चीनमा ब्यायाम गरिरहेकाहरूमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु, आफ्नै घाँटी रेटिरहेका चालक पक्राउ२७ कात्तिक, २०८१2 min read Share
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिकसुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जर्सी सार्वजनिक गरेको छ ।२७ कात्तिक, २०८१2 min read Share
सीआरएस हेल्थ केयर र नोभाला बायोटेकबीच प्रजनन्सम्बन्धी किटको बजारीकरण र वितरण गर्नेसम्बन्धी सम्झौतासीआरएस हेल्थ केयर कम्पनी र नोभाला बायोटेक कम्पनीबीच महिलाहरूले प्रयोग गर्ने प्रजनन्सम्बन्धी किटको बजारीकरण र वितरण गर्नेसम्बन्धी सम्झौता भएको छ ।२७ कात्तिक, २०८१3 min read Share
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षे युवक पक्राउदाङमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।२७ कात्तिक, २०८१1 min read Share
डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोडिदिने प्राधिकरणको निर्णयनेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोडिदिने निर्णय गरेको छ ।२७ कात्तिक, २०८१1 min read Share