अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन२७ कात्तिक, २०८१2 min read Share
उपनिर्वाचनका लागि सकारात्मक वातावरण बनाउन सञ्चारमाध्यमहरूलाई निर्वाचन आयोगको आग्रहनिर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सकारात्मक वातावरण तयार गर्न आमसञ्चारमाध्यमलाई आह्वान गरेको छ ।२७ कात्तिक, २०८१4 min read Share
एसका केन्द्रीय सदस्य शाही एमालेमा फर्किए, महाबु गाउँपालिकाको अध्यक्षमा टिकट पाउने पक्कादैलेखको महाबु गाउँपालिका शाहीलाई १६ मंसिरमा हुने उपनिर्वाचनमा अध्यक्षको उम्मेदवार बनाउने गरी एमालेमा फर्काइएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।२७ कात्तिक, २०८१4 min read Share
वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकद्वारा रक्तदानसहित विभिन्न कार्यक्रम सम्पन्नकामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रूपमा रक्तदानसहित विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।२७ कात्तिक, २०८१2 min read Share
पर्यटनमन्त्री पाण्डेको चुनौती- मतियारहरूले मैले करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोड्छु 'करोड खाएको कुरा केही बिचौलियाका मतियारहरूले आरोप लगाएका छन् । करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिनाथ मन्दिरको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्नेछु,' उनले भने ।२७ कात्तिक, २०८१2 min read Share
वीरगञ्ज महानगरले १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम दिनेपर्साको वीरगञ्ज महानगरपालिकाले १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम दिने भएको छ ।२७ कात्तिक, २०८१2 min read Share
कतार एयरवेजकाे वाइड बडी विमान भैरहवामा अवतरणभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले आजदेखि नियमित उडान सुरु गरेको छ ।२७ कात्तिक, २०८१1 min read Share
नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबारअघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ ।२७ कात्तिक, २०८१2 min read Share
बागमतीमा मन्त्रालय विभाजन, तर तीन महिनादेखि बिनाविभागीय मन्त्री श्रेष्ठले पाएनन् जिम्मेवारीसंस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गर्ने निर्णय गरे पनि कांग्रेसबाट मन्त्री बनेका श्रेष्ठको जिम्मेवारी भने नतोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।२७ कात्तिक, २०८१1 min read Share
दीपक मनाङेलाई डिल्लीबजार कारागार पठाइयोगण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान गरिएको छ ।२७ कात्तिक, २०८१1 min read Share
धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन: प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् ।२७ कात्तिक, २०८१2 min read Share
भैरहवामा रविका समर्थकद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्वीरहरू)राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ ।२७ कात्तिक, २०८१1 min read Share
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको सानदार जितनेपालले कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले हराएको हो ।२७ कात्तिक, २०८१3 min read Share
शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा वकिल पक्राउ, के थियो माग ?२७ कात्तिक, २०८१3 min read Share
उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न निर्वाचन आयोगको निर्देशननिर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।२७ कात्तिक, २०८१5 min read Share
कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो ऊर्जामन्त्री खड्कालाई प्रतिवेदनकुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।२७ कात्तिक, २०८१2 min read Share