गाउँ छोड्दै युवा, बाँझो हुन थाल्यो खेतीयोग्य जमिन रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर शहर तथ विदेश जान थालेसँगै खेतीयोग्य जमिन बाझिँदै गएको हो । २८ कात्तिक, २०८१6 min read Share
‘भिजिबिलिटी’ का कारण तराईका विमानस्थलमा हवाई उडान प्रभावितबाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रका विमानस्थलमा उडान प्रभावित भएको छ ।२८ कात्तिक, २०८१2 min read Share
बालगृह सुधार गर्न मन्त्रालयले बढायो सक्रियतामहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विभिन्न ठाउँमा सञ्चालनमा रहेका बालगृहको अनुगमन गरी सञ्चालक तथा कर्मचारीलाई बालगृह सञ्चालनसम्बन्धी कानुन र मापदण्डबारे अभिमुखीकरण गरेको छ ।२८ कात्तिक, २०८१3 min read Share
निर्मला बलात्कार घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, ऋषि धमलासँग पनि साेधपुछ२८ कात्तिक, २०८१2 min read Share
कर्णाली प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीको प्रतिबद्धता२८ कात्तिक, २०८१3 min read Share
सुर्खेतको देउती बज्यै मन्दिरकी महिला पुजारी मृत फेलासुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन् ।२८ कात्तिक, २०८१1 min read Share
स्वास्थ्य मन्त्रालयको निर्णय- १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।२८ कात्तिक, २०८१2 min read Share
पर्वतीय मुलुकका नागिरकले भोगेको समस्या प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण: राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।२८ कात्तिक, २०८१3 min read Share
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी ५ मंसिरमा नेपाल आउँदैप्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष द्विवेदी ५ मंसिरमा नेपाल भ्रमणमा आउन लागेका हुन् । २८ कात्तिक, २०८१2 min read Share
मर्दी हिमाल आरोहणका क्रममा बेपत्ता पर्यटक गाइडको शव भेटियोकास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेला परेको छ ।२८ कात्तिक, २०८१2 min read Share
रास्वपाले किन स्थगित गर्यो दोस्रो चरणको आन्दोलन घोषणा गर्न डाकेको पत्रकार सम्मेलन ?सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि सभापति लामिछाने २ कात्तिकमा पक्राउ परेदेखि नै रास्वपाले आन्दोलन गर्दै आएको छ२८ कात्तिक, २०८१3 min read Share
रास्वपाले कावा महामन्त्री बुर्लाकोटीलाई दियो उम्मेदवार मनोनयनपत्र प्रदान गर्ने अधिकारयसअघि १३ असोजमा बसेको बैठकले स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि पार्टीका तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो । २८ कात्तिक, २०८१2 min read Share
पोखरा र बुटवलमा गुञ्जिदै कालीप्रसादआफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा कालीप्रसाद आफ्नो ब्यान्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन् ।२८ कात्तिक, २०८१2 min read Share
नेकपा एसले स्थानीय तहको उपनिर्वाचनमा विचार मिल्ने दलसँग गठबन्धन गर्नेनेकपा एकीकृत समाजवादीले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण मिल्ने दलहरूसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ ।२८ कात्तिक, २०८१2 min read Share
यू–१९ महिला टी–२० विश्वकप छनोटः यूएईलाई रनरेटमा पछि पार्दै जित्नुपर्ने दबाबमा नेपाल२८ कात्तिक, २०८१2 min read Share
नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन- आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिनू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।२८ कात्तिक, २०८१2 min read Share
ओलीभन्दा अघि चीन जाँदै परराष्ट्रमन्त्री राणापरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही नोभेम्बरको अन्तिम साता चीन भ्रमणमा जाने भएकी छन् । उनी चीन जाने तयारी भए पनि मिति भने टुंगिइसकेको छैन ।२८ कात्तिक, २०८१1 min read Share
नबिल बैंक साफा अवार्डबाट सम्मानितसाउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स (साफा) ले श्रीलंकामा आयोजित विशेष सभामा नबिल बैंकलाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।२८ कात्तिक, २०८१2 min read Share