पूर्णबहादुरको सारङ्गीले राख्यो सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली चलचित्रको कीर्तिमान कायम गरेको छ ।२८ कात्तिक, २०८१1 min read Share
शिलापत्र दिनभर : देउवाले ढाडस दिँदा पनि ओलीमा सरकार ढल्ने चिन्ता, नेपाल यू- १९ महिला विश्वकपमा (भिडियो)२८ कात्तिक, २०८१1 min read Share
रवि लामिछानेलाई व्यङ्ग्य गर्दै योगेश भट्टराईले भने– मान्छेलाई अझ राम्रो मान्छे बनाउँ२८ कात्तिक, २०८१2 min read Share
यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाईप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।२८ कात्तिक, २०८१2 min read Share
धनराज गुरुङसँग सीआईबीले लियो ५ घण्टा बयान, डिभोर्स नक्कली नभएको जिकिरसहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ ।२८ कात्तिक, २०८१5 min read Share
विद्यापति नेपाल र भारत दुवैका साझा धरोहर हुन् : नेता निधिमैथिली साहित्यका महाकवि विद्यापतिको स्मृतिपर्व २०८१ जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।२८ कात्तिक, २०८१2 min read Share
जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रहराष्ट्रपति रामचन्द्र पाैडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आग्रह गरेका छन् ।२८ कात्तिक, २०८१1 min read Share
महासंघले लगानी प्रवर्द्धनमा नियोगहरूलाई सघाउँछ: अध्यक्ष ढकालनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् ।२८ कात्तिक, २०८१6 min read Share
यूएईलाई हराउँदै नेपाल पहिलोपटक यू- १९ महिला विश्वकपमा छनोटनेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यू- १९ टी- २० महिला विश्वकपमा छनोट भएको छ ।२८ कात्तिक, २०८१1 min read Share
रास्वपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार, कहाँ–को ? (सूचीसहित)राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ ।२८ कात्तिक, २०८१1 min read Share
बीआरआईमा कांग्रेसको विरोध, ओलीको चीन भ्रमणमा देउवा हावी हुने आशंका बीआरआईअन्तर्गत ऋण स्वीकार गर्न नसक्ने प्रधानमन्त्री देउवाको सन्देश सुनेर गएका वाङपछि आउने चिनियाँ अधिकारीले पनि बीआरआईमा खास जोड दिएनन् ।२८ कात्तिक, २०८१7 min read Share
काठमाडौंमा गर्न लागेको जागरणसभाका लागि एमालेले बनायो संयोजन समितिबैठकले सभालाई भव्य र सुव्यवस्थित गर्न बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा जागरणसभा संयोजन समिति गठन गरेको हो ।२८ कात्तिक, २०८१2 min read Share
कर्णालीको विकासका लागि ज्ञानेद्र शाहीले बुझाए प्रधानमन्त्री ओलीलाई १०बुँदे ज्ञापनपत्रकर्णालीको विकासका लागि भन्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्री ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।२८ कात्तिक, २०८१2 min read Share
माओवादी केन्द्रको उकालो यात्रा सुरु भयो: प्रचण्डनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको उकालो यात्रा सुरु भएको बताएका छन् ।२८ कात्तिक, २०८१2 min read Share
जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश मिलेर काम गराैँ : राष्ट्रपति पाैडेलराष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न आह्वान गरेका छन् ।२८ कात्तिक, २०८१2 min read Share
दोहोरो अंकले घट्यो नेप्से परिसूचकधितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ ।२८ कात्तिक, २०८१2 min read Share