आयात रोकिएपछि नेपाली महले पाउन थाल्यो बजार नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै चितवनका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ ।३० कात्तिक, २०८१3 min read Share
रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामारारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् ।३० कात्तिक, २०८१2 min read Share
महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तरदेशीय क्यूआर पेमेन्टसम्बन्धी सम्झौतामहालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलिपे प्लसअन्तर्गत अन्तरदेशीय क्यूआर पेमेन्ट गर्नेसम्बन्धी सम्झौता भएको छ ।३० कात्तिक, २०८१2 min read Share
परराष्ट्रमन्त्री राणाले भनिन्– चीनपछि प्रधानमन्त्री ओलीको भारतको पनि भ्रमण हुन्छपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीनपछि भारतको पनि भ्रमण हुन सक्ने बताएकी छिन् ।३० कात्तिक, २०८१2 min read Share
एनपीएलका आठ फ्रेन्चाइज टिमले यू- १९ महिला टिमलाई संयुक्त रूपमा १० लाख रुपैयाँ दिने नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइज टिमले विश्वकपमा छनोट भएको नेपाली यु-१९ महिला टिमलाई १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ३० कात्तिक, २०८१2 min read Share
राज्यव्यवस्था समितिमा गृहमन्त्री लेखक र कांग्रेस महामन्त्री शर्माबीच सवालजवाफराज्यव्यवस्था समितिको बैठकमा शर्माले उपनिर्वाचन हुने बेलामा कार्यकारी प्रमुखहरू चलाइएको भन्दै आपत्ति जनाएका थिए ।३० कात्तिक, २०८१1 min read Share
सरकार फेर्न चाहनेहरूको प्रयास निरन्तर जारी छ : शंकर पोखरेलनेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न चाहनेहरूले निरन्तर प्रयास गरिरहेको बताएका छन् । यद्यपि उनीहरूको प्रयास निस्तेज पारिने उनले बताए ।३० कात्तिक, २०८१2 min read Share
रवि लामिछानेलाई पोखरा फर्काइयोसहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पुन: पोखरा फर्काइएको छ ।३० कात्तिक, २०८१1 min read Share
विद्युत् निर्यात बढ्दै गए आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्छ: प्रचण्डनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।३० कात्तिक, २०८१2 min read Share
राजेन्द्र बजगाईंलाई कारबाही गर्न माग गर्दै पर्यटनमन्त्री पाण्डेले दिए पार्टीमा उजुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शृंखलाबद्ध रूपमा आफूविरुद्ध कुप्रचारमा उत्रिएको भन्दै सांसद राजेन्द्र बजगाईंविरुद्ध कांग्रेसमा उजुरी दिएका छन् । ३० कात्तिक, २०८१2 min read Share
नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु, तीन देशका मन्त्रीद्वारा संयुक्त रूपमा शुभारम्भ३० कात्तिक, २०८१4 min read Share
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा जारीमुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।३० कात्तिक, २०८१2 min read Share
यस्तो छ काँधेकुरीका गायक सिवाकोटीको नयाँ 'सांगीतिक छोटो फिल्म'को ट्रेलर३० कात्तिक, २०८१1 min read Share
इन्टर कलेज ई-स्पोर्ट्स च्याम्पियनसिप पुस अन्तिम साता हुनेइन्टर कलेज ई-स्पोर्ट्स च्याम्पियनसिप पुस अन्तिम साता हुने भएको छ । ३० कात्तिक, २०८१2 min read Share
श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुईतिहाइ, राष्ट्रपति दिसानायकेको पार्टीले कटायो १३७ सिट३० कात्तिक, २०८१2 min read Share
शोकमा दार्चुलाको शैल्यशिखर नगरपालिका, बिदा दिइयोदार्चुलाको शैल्यशिखर नगरपालिकामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएपछि उक्त नगरपालिकाले शोक बिदा दिएको छ । ३० कात्तिक, २०८१2 min read Share
टुकुचा खोलाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टिगत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । ३० कात्तिक, २०८१2 min read Share
सुर्खेतमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्युसुर्खेतमा स्कुल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।३० कात्तिक, २०८१1 min read Share