श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुईतिहाइ, राष्ट्रपति दिसानायकेको पार्टीले कटायो १३७ सिट३० कात्तिक, २०८१2 min read Share
शोकमा दार्चुलाको शैल्यशिखर नगरपालिका, बिदा दिइयोदार्चुलाको शैल्यशिखर नगरपालिकामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएपछि उक्त नगरपालिकाले शोक बिदा दिएको छ । ३० कात्तिक, २०८१2 min read Share
टुकुचा खोलाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टिगत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । ३० कात्तिक, २०८१2 min read Share
सुर्खेतमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्युसुर्खेतमा स्कुल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।३० कात्तिक, २०८१1 min read Share
एनपीएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारियट होटलबीच सम्झौतानेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौंको म्यारियट होटलसँग सम्झौता गरेको छ ।३० कात्तिक, २०८१2 min read Share
दार्चुला जिप दुर्घटना: घाइते पाँच जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयोदार्चुलामा जिप दुर्घटना हुँदा घाइते भएका पाँच जनालाई हेलिकोप्टरमार्फत कैलालीको धनगढी ल्याइएको छ ।३० कात्तिक, २०८१2 min read Share
कमलाको मेलामा श्रद्धालुको घुइँचोप्रत्येक वर्ष कात्तिक पूर्णिमामा धनुषा र सिरहा जोड्ने कमला नदीमा लाग्दै आएको मेला आज पनि लागेको छ ।३० कात्तिक, २०८१2 min read Share
पाराग्वेसँग पराजित भयो अर्जेन्टिना, भेनेजुएला र ब्राजिल बराबरीमा रोकिए३० कात्तिक, २०८१2 min read Share
आजदेखि तेस्रो देशमा नेपालको बिजुली, ४० मेगावाट बंगलादेश निर्यात हुँदैनेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरेसँगै आज नेपालको बिजुली बंगलादेश निर्यात हुने भएको हो३० कात्तिक, २०८१3 min read Share
बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिने म्याद थपसरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने म्याद थप गरेको छ ।३० कात्तिक, २०८१1 min read Share
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थानराष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाई गरे ।३० कात्तिक, २०८१2 min read Share
हिमाल हेर्न कोखेडाँडापर्वतको मोदी गाउँपालिका- १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेष गरी हिमाल हेर्न जाने बढेका हुन् ।३० कात्तिक, २०८१2 min read Share
कोदो खेतीले धानेको खोरियागाउँमिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एकपटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् ।३० कात्तिक, २०८१5 min read Share
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने३० कात्तिक, २०८१3 min read Share
कति पुग्यो डलरको भाउ ? शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर३० कात्तिक, २०८१4 min read Share
ईशनाथ नगरपालिका-१ का वडाध्यक्ष साहको निधनरौतहटको ईशनाथ नगरपालिका- १ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको हो ।३० कात्तिक, २०८१1 min read Share