भारत एसिया कपमा पाकिस्तान नजाने भएपछि विश्वकपमा पाकिस्तान भारत नजाने
भारत र पाकिस्तानबीचको राजनैतिक द्वन्द्वको छर्राहरू खेलकुदमा पनि देखिने गरेको छ । पछिल्लो समयमा फेरि भारत र पाकिस्तानबीचको द्वन्द्व क्रिकेटमा प्रत्यक्षरुपमा देखा परेको छ । भारतमा विश्वकप फुटबल हुँदैछ भने एसिया कप क्रिकेट पाकिस्तानमा हुँदैछ ।
१५ चैत, २०७९
2 min read
Share
सत्ता गठबन्धनमा यसरी भयो मन्त्रालय भागवण्डा
यद्यपि बुधबार जंख्यामा जुटेको सहमतिमा नेकपा एकीकृत समाजवादी भने सन्तुष्ट छैन । उसले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको भए पनि बुधबार सो पार्टीको भागमा दुई मन्त्रालय मात्र परेका छन् ।
१५ चैत, २०७९
1 min read
Share
भारतले नेपालमा लुकेको दाबी गरेका अमृतपाल सिंह को हुन् ? वान्टेड सूचीमा किन परे ?
देश टुक्र्याउने अभियानमा रहेका सिंहलाई पक्राउ गर्न यतिबेला भारतीय प्रहरीले हरसम्भव प्रयास गरिरहेका छन् । उनी लुक्दैछिप्दै नेपाल आएको भारतको दाबी छ ।
१५ चैत, २०७९
5 min read
Share
भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको निर्णय
सत्ता गठबन्धनको बुधबार बसेको बैठकले बिहीबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।
१५ चैत, २०७९
1 min read
Share
रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस-माओवादी दुवैको छः सन्तोष परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा सहभागी गराउन चाहेको बताएका छन् ।
१५ चैत, २०७९
1 min read
Share
कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिने भएका छन् ।
१५ चैत, २०७९
2 min read
Share
रिलिज मिति तोक्दै चलचित्र 'कैदीको पत्र'को गीत सार्वजनिक (भिडियो)
आगामी वैशाख १५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र 'कैदीको पत्र' को पहिलो गीत सार्वजनिक गरिएको छ ।
१५ चैत, २०७९
2 min read
Share
लघुवित्तहरूले गाउँगाउँमा पैसा पुर्याएका छन् भन्ने सावित भइसकेको छः श्याम घिमिरे
१५ चैत, २०७९
2 min read
Share
परमाणु हतियार तैनाथको घोषणापछि रुसले थाल्यो यार्स अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण
रुसले यार्स अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण सुरु गरेको रोयटर्सले जनाएको छ । आफ्ना हजारौँ सेनाको साथमा रुसले आणविक क्षमताको क्षेप्यास्त्र परीक्षण गर्न लागेको हो ।
१५ चैत, २०७९
2 min read
Share
नामिबियाका गेरहार्डले बनाए पपुवा न्युगिनीविरुद्ध शतक
चौथो नम्बरमा ब्याटिङ गर्न आएका गेरहार्डले ९७ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
१५ चैत, २०७९
1 min read
Share
जनस्तरमा भेटघाट बाक्लो बनाउँदै पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दिनमा जनस्तरमा भेटघाट बाक्लो बनाउन थालेका छन् ।
१५ चैत, २०७९
2 min read
Share
एकीकृत समाजवादीले भन्यो- मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दैछौँ
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफको प्रतीक्षा गर्ने भएको छ ।
१५ चैत, २०७९
1 min read
Share
काठमाडौं मोडल कलेज विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणित कलेज घोषित
नेपालको शैक्षिक क्षेत्रमा निरन्तर अब्बल शैक्षिक संस्थाको रूपमा परिचित बागबजारस्थित काठमाडौं मोडल कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) बाट प्रमाणित भएको छ ।
१५ चैत, २०७९
4 min read
Share