बारा २ मा पुरुषोत्तम पौडेल बने एमाले उम्मेदवार
नेकपा एमालेले बारा २ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।
२० चैत, २०७९
1 min read
Share
स्याउको राजधानीको रूपमा परिचित मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ ।
२० चैत, २०७९
3 min read
Share
उपनिर्वाचनका लागि आज मनाेनयन दर्ता हुँदै, २५ जनाभन्दा धेरैकाे जुलुस नल्याउन निर्देशन
उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
२० चैत, २०७९
3 min read
Share
आजकाे माैसम : यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना
नेपालमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
२० चैत, २०७९
1 min read
Share
स्कुल भ्यानमा मापदण्डविपरीत इलेक्ट्रिक गाडीको प्रयोग
नयाँ तरिकाका स्कुल बस/भ्यानहरूको मापदण्डको विषयमा छलफल चलिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए ।
२० चैत, २०७९
3 min read
Share
सभामुखको तजबिजी अधिकार नखोसिने, रविविरुद्ध रिट (भिडियो)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
१९ चैत, २०७९
4 min read
Share
भोलि उम्मेदवारी दर्ता, पालना गर्नुपर्ने नियम के छ ?
१० वैशाखमा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि भोलि २० चैतमा उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
१९ चैत, २०७९
1 min read
Share
बन्यो संसदको नियमावली, समिति गठनको बाटो खुल्यो
प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय समिति गठनको बाटो खुलेको छ ।
१९ चैत, २०७९
4 min read
Share
केपी ओलीको टिप्पणी- ‘एमाले विरोधी हुँ’ भन्नेहरू अहिले मन्त्री भए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् ।
१९ चैत, २०७९
2 min read
Share
ग्लोबल आइएमई बैंकले ल्यायो 'ह्याप्पी आवर्स योजना'
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।
१९ चैत, २०७९
2 min read
Share