हलहरूबाट 'बुलाकी' उतार्दै निर्माताले किन गरे चाेकचाैतारामा देखाउने घाेषणा ?
काठमाडौंले अपहेलना गरेको कर्णाली र सुदूरपश्चिमको कथामा ठूलो जोखिम मोलेर फिल्म बनाउँदा पनि फिल्म क्षेत्रले बुझ्न नसकेको उनको गुनासो छ ।
३ वैशाख, २०८०
3 min read
Share
सुदूरपश्चिममा उकालो लाग्दै कोरोना संक्रमणदर
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
३ वैशाख, २०८०
3 min read
Share
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
कैलालीको सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
३ वैशाख, २०८०
1 min read
Share
ए डिभिजन लिग: संकटाले एपीएफ र सातदोबाटोले पुलिसको सामना गर्ने
सातदोबाटो पुलिसलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिने रणनीतिका साथ मैदान उत्रिनेछ भने लिगको पुछारमा रहेको पुलिस दोस्रो जितको खोजीमा हुनेछ ।
३ वैशाख, २०८०
2 min read
Share
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बैठकमा 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७' र 'भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।
३ वैशाख, २०८०
1 min read
Share
आईपीएल: पञ्जाबसँग लखनऊ दुई विकेटले पराजित
इन्डियन प्रिमिययर लिग (आईपीएल) मा पञ्जाब किंग्सले लखनऊ सुपर जाइन्ट्सलाई दुई विकेटले पराजित गरेको छ ।
३ वैशाख, २०८०
2 min read
Share
क्याडिजमाथि रियल मड्रिडको सहज जित
स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले सहज जित हात पारेको छ ।
३ वैशाख, २०८०
1 min read
Share
बैतडीको दोगडाकेदारमा युवकको हत्या
दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ३७ वर्षीय बासुदेव जोशीको हत्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
३ वैशाख, २०८०
1 min read
Share
विष्णु रिमाल भन्छन्- निर्वाचनमा एक पार्टीविरुद्ध ५-७ पार्टीको गठबन्धन सिन्डिकेट हो
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचनमा एक पार्टीविरुद्ध पाँच-सात पार्टीको गठबन्धन सिन्डिकेट भएको बताएका छन् ।
३ वैशाख, २०८०
2 min read
Share
चेल्सीको खराब लय कायमै, फेरि हार्यो
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग स्तब्ध भएको छ ।
३ वैशाख, २०८०
1 min read
Share
म्यानचेस्टर सिटीको जितमा हालान्डको दुई गोल
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ ।
३ वैशाख, २०८०
2 min read
Share
लेन्समाथि पीएसजीको सहज जित, एम्बाप्पेले बनाए कीर्तिमान
एम्बाप्पेको कीर्तिमानी गोलसँगै पीएसजीले लेन्समाथि सहज जित हात पारेको छ ।
३ वैशाख, २०८०
2 min read
Share
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री बन्दै एनपी साउद
प्रधानमन्त्री प्रचण्डले साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिनेछन् । शपथ ग्रहण शीतलनिवासमा दिउँसो तीन बजे हुने तय भएको छ ।
३ वैशाख, २०८०
1 min read
Share