खस्कँदो विभागीय टिम, नयाँ क्लबको स्तरीय प्रदर्शन
ए डिभिजन लिगमा पाँचौँ राउण्डका खेल सकिएको छ । अब छैटौँ राउण्डका खेल चैत २० गतेदेखि सुरु हुनेछ । पाँचौँ राउन्डका खेल सकिँदासम्म केही टिमले उत्कृष्ट प्रदर्शन गरेका छन् भने केही टिमले नसोचेको हार ब्यहोरेका छन् ।
५ चैत, २०७९
4 min read
Share
स्ववियु चुनावः कर्णालीका ८ क्याम्पसको नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु र नेविसंघ चार/चार स्थानमा विजयी
५ चैत, २०७९
1 min read
Share
नामकरणका कारण कोशी प्रदेश अशान्त, शतप्रतिशत मत पाउने प्रचण्डको भनाइ (भिडियो)
प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा आन्दोलन चर्किएको छ ।
५ चैत, २०७९
4 min read
Share
युट्युबरकाे बार्गेनिङले तनावमा ऋषि धमला
‘हामीबीच लेनदेनको मात्रै विवाद हो । यसलाई कसरी समाधान गर्ने भन्नेमा हामी सहमत भइसकेका छौँ । युट्युबतिर के आयो, मैले हेर्न भ्याएको छैन । उनीहरूसँग विवाद गरेर कुनै उपलब्धि हुन्छजस्तो पनि लाग्दैन’, धमलाले भने ।
५ चैत, २०७९
7 min read
Share
रास्वपा सरकारमा सहभागी हुन लागेको हो ?
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गर्यो । आइतबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
५ चैत, २०७९
2 min read
Share
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई वाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकल स्टोरमा १० प्रतिशत छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले वाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकल स्टोरमा विशेष छुट पाउने भएका छन् ।
५ चैत, २०७९
1 min read
Share
अछाममा विद्यार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
५ चैत, २०७९
1 min read
Share
फास्ट ट्र्याकबाट ‘टीआरसी विधेयक’ पास गर्न एमालेले नदिने, अब के हुन्छ ?
विधेयक संसदमा नै छलफल गरेर छिटो टुंगो लगाउने पक्षमा सरकार छ । तर, एमालेले फास्ट ट्र्याकबाट विधेयक पास गर्न नदिने भएको छ ।
५ चैत, २०७९
4 min read
Share
अस्ट्रेलियाविरुद्ध भारतको लज्जास्पद हार
मिचेल मार्सले ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनमा अविजित रहे । हेडले ३० बलमा १० चौका प्रहार गर्दै अविजित ५१ रन बनाए ।
५ चैत, २०७९
2 min read
Share