कांग्रेस र मुलुकलाई आफ्नो बाटोमा डोर्याइरहेका शेखरढिलै भए पनि कांग्रेसले लय समातेको छ, कोइरालले उठाएका एजेन्डामा हिँड्न थालेको छ । यसले शेखरको नेतृत्व त पार्टीमा स्थापित हुन्छ नै कांग्रेसको पनि भलाइ हुन्छ । घटनाक्रमलले शेखर कोइरालाको बाटोमा कांग्रेस र मुलुक आइपुगेको छ ।२६ असार, २०८१16 min read Share
नेविसंघको ओज बिर्सेको कांग्रेस र महासमिति बैठकमहासमिति बैठकमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका भ्रातृ संस्थाको वर्तमान परिस्थितिको समीक्षा भई आवधिक अधिवेशन सुनिश्चित गर्न आवाज मुखरित भए भ्रातृ संस्थाको परिचालनमा सुधार हुने नीति बन्ने ठाउँ रहला, अन्यथा महासमिति आमयुवा, विद्यार्थीका लागि कर्मकाण्डी मात्र बन्ने देखिन्छ ।७ फागुन, २०८०13 min read Share