हामीले शहीदको सम्मान गरेका छौँ कि अपमान ?नागरिकहरू जुन खालका महँगी, भ्रष्टाचार र असमानताका थुप्रोले पुरिएका छन्, उनीहरूलाई यो फोहोरको डङ्गुरबाट निकालेर सुशासन दिन सक्नु नै शहीदहरूको वास्तविक अर्थमा सम्मान हुनेछ ।१६ माघ, २०८१6 min read Share
प्रधानमन्त्री ओलीको चीन भ्रमणको औचित्य र कूटनीतिक सम्बन्धनेपालको परम्पराअनुसार, प्रधानमन्त्रीको पहिलो भ्रमण प्रायः भारत हुन्थ्यो । तर, यसलाई परम्पराको रूपमा मात्र हेर्नु गलत हुनेछ । नेपाल एक सार्वभौम राष्ट्र हो । नेपालको परराष्ट्र नीति परम्परामा आधारित नभई समय, आवश्यकताहरू र राष्ट्रिय स्वार्थका आधारमा तय गर्नुपर्छ । ८ मंसिर, २०८१10 min read Share
अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको जित र कमला ह्यारिसको हारको लेखाजाेखाअमेरिकामा महिलाप्रतिको दृष्टिकोण र नेतृत्वको असहिष्णुता अझै पनि सशक्त छ, जसले कमला ह्यारिसलाई पराजित बनायो ।२४ कात्तिक, २०८१10 min read Share
गरिबीकाे दुष्चक्र र शोषण शृंखलानेपालमा गरिबी एक प्रमुख सामाजिक र आर्थिक चुनौती हो । यसले विभिन्न समस्याहरूलाई जन्माउँछ । बालश्रम शोषण, महिला हिंसा, यौन शोषण, वृद्धश्रम शोषणलगायत अन्यायका विभिन्न रूपहरू गरिबीकै कारण देखिएका हुन् ।२९ भदौ, २०८१7 min read Share
बीपीको तस्वीरमा माल्यार्पण गरेर उनको योगदानको ब्याज मात्रै खाने कि राजनीति सुधार्ने पनि ?बीपी कोइराला नेपालको मात्रै नभई दक्षिण एसियाली राजनीतिमा पनि एक प्रमुख व्यक्तित्वको रूपमा स्थापित नेता थिए ।२४ भदौ, २०८१8 min read Share
किन असफल भयो नवउदारवाद ?नवउदारवादले नेपालमा सबैखाले वर्गहरूको आवश्यकतालाई सम्बोधन गर्न सकेन । यो नीतिले ठूला व्यापारिक वर्ग र विदेशी लगानीकर्ताहरूलाई मात्र फाइदा पुर्यालयो, जसले गर्दा ग्रामीण विकास र साना उद्योगहरूको आवश्यकतालाई उपेक्षा गरियो ।१५ भदौ, २०८१8 min read Share