दोहोरो नागरिकता प्रणालीमा जान ढिलाे गर्नु हुँदैन, बरु १० वर्षपछि मात्र चुनाव लड्न दिनुपर्छ
लोकप्रियतावादले ठाउँ पाउँदै गएको छ । लोकप्रियतावादका अगाडि तथ्य, तर्क, ज्ञान र विवेक निरीह बन्दै जाने अवस्थाले परिणाम राम्रो आउँदैन । समाजमा तितो सत्यभन्दा मीठो झुटको बोलवाला बढ्दै गएको छ ।
४ फागुन, २०८०
13 min read
Share