बुढ्याैली हेरचाह कसले गर्ने, राज्य कि परिवारले ?
अस्ट्रेलिया सरकार करिब ४० वर्षअघिदेखि नै वृद्धवृद्धाहरूलाई नीतिगत रूपमै सुरक्षित गर्ने ढङ्गबाट अगाडि बढेको देखिन्छ, नेपालले पनि यससम्बन्धी कार्ययोजना बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
१६ असोज, २०८०
6 min read
Share