छोराछोरीलाई क्यानडा पठाउनुअघि अभिभावकले जान्नैपर्ने कुराटोरन्टोस्थित सेन्टिनियल कलेजमा अध्ययनरत विद्यार्थी सुवास गैरे भन्छन्, 'अहिले काम पाउन निकै समस्या छ । बल्लबल्ल काम पाइयो भने पनि कलेजको सेड्युलसँग म्याच हुन्छ । अझ विद्यार्थी भनेपछि काम पनि हत्तपत्त पाइँदैन ।'३० फागुन, २०८०9 min read Share
क्यानडामा जब नेपालकाे झण्डा देखेर विदेशीले साेधे– कति राम्राे, कुन देशकाे हाे ?टोरन्टोको मुटुमा रहेको हलमा नेपाली पाइलाहरू आफ्ना ऐतिहासिक छाप छोड्दै उफ्रिरहेका थिए । बीचबीचमा मादलमा रहेका शान्ति रायमाझीले मादलको तालबाटै कतै नेपालकै कुनै ठाउँमा छु कि भन्ने भान पारिदिन्थे ।४ कात्तिक, २०८०8 min read Share