कांग्रेसको वर्तमान– प्रचण्डसँग निम्छरो, गगनमाथि गर्जन
पुष्पकमल दहाल प्रचण्डका अघि नतमस्तक, आफ्नै पार्टी महामन्त्रीविरुद्ध गर्जन ? यो नेपाली कांग्रेसको वर्तमान हाे । भाेलिकाे विशेष ताम्रपत्रीय इतिहास पनि हो ।
२६ साउन, २०८०
11 min read
Share
कमरेड, मुन्टो देखाउँदैमा आन्दोलन हाँकिँदैन
लिखित दस्तावेजले बस्तीका कमिटी र व्यक्तिमा नेताले पारेको प्रभाव, निर्वाह गरेको जिम्मेवारी सबै रिपोर्टमा आएको छ । अब डाक्टरको भूमिकामा रहेका यिनै प्रदेशदेखि टोलसम्मका कमिटीका अधिवेशनले कुन रोगी छ, कुन निरोगी छ भन्ने परिणाम दिने दिन सुरुवात हुन थालेका छन् ।
९ साउन, २०८०
11 min read
Share
कांग्रेस-एमालेलाई चुनाैती : सुध्रिने कि सकिने ?
राजनीति कुनै भौतिक वस्तु होइन । यो गुमनाम बनाउने वा बाकसमा ताला लगाएर राख्ने पनि हैन । केवल अरूको विरोध मात्रै गरेर जन्मिएका महानगरदेखि टोलबस्तीसम्मका प्रतिनिधिहरू अनियन्त्रित रूपमा अझै झाँगिनेछन्, कोठा कुनामा रहेका हुन् या सदनमा रहेकाहरू ।
२१ असार, २०८०
12 min read
Share