सोध्नुस् त, एसईई दिएर बसेका तपाईंका छोराछोरी के सोच्दै छन् ?
तपाईं हाम्रो पालाको समय भूत भइसक्यो । भूत र वर्तमानको तुलना हुँदैन । सकिन्छ भने परिवर्तित समाजमा हुर्किएका हाम्रा बच्चाहरूलाई आफ्नो मौलिक र परम्परागत ज्ञान दिने उपयुक्त वातावरण बनाइदिऊँ ।
४ वैशाख, २०८१
6 min read
Share