सैद्धान्तिक राजनीतिको खडेरीमा उदाएको चतुरे प्रवृत्तिराजनीतिका चतुरेहरू र मण्डीका दलाल व्यापारीहरू उस्तै हुन्– लगानीबिनाको नाफा कमाउने परजीवी । भूमिका र चरित्र अनेकौँ शब्दले स्तर तय गर्छन् । दलाल, एजेन्ट, मध्यस्थ, लविइस्ट, दूत आदिका रूपमा नेताहरूलाई प्रयोग गर्छन् । शक्ति, पैसा र प्रभावबाट फाइदा उठाउन समयसँगै भूमिका फेर्छन् ।२४ पुस, २०८१13 min read Share
मोहनविक्रमकाे सैद्धान्तिक अडानको कठोरता झल्किने कमरेड जलजला९१ वर्षीय तरुण कमरेड मोहनविक्रम सिंहको पुस्तकको उहाँकै समुपस्थितिमा बहसमा ‘कम. जलजला’ को टिप्पणीकारको भूमिका निर्वाह गर्नुपर्यो ।१३ पुस, २०८१43 min read Share
स्थानीय तहको उपनिर्वाचनले दिएको सन्देशसमाजको चेतना र भूमिकाको निर्देशन गर्ने नेतृत्वले समकालीन सोचभन्दा माथि त उठ्नैपर्छ । तर, फर्केर धर्तीमा फर्किनुपर्छ भनेर धेरै लहडी सोच पनि बनाउन हुँदैन । प्रधानमन्त्री कविता नलेख्ने महाकवि भएकाले कल्पनाको चित्रकारीका कैयौँ अवस्तुवादी घोषणाले पनि उनलाई विश्वासको संकटमा पारिदियो ।२२ मंसिर, २०८१10 min read Share
मानव सभ्यताको विकास: धर्म, संस्कृति र प्रश्नहरूवैश्वीकरण भएको यस संसारमा राम्रा वा नराम्रा कुराको असर जहाँतहीँ पर्छन् । हरेक विचारका प्रतिनिधि हरेक ठाँउमा हुन्छन् ।२३ कात्तिक, २०८१38 min read Share
एक नेपाली माओवादीको नजरमा महाशक्ति चीनवर्तमान नियाल्न इतिहासको अध्ययन आवश्यक पर्छ । पुरानो चीन महाशक्ति यात्राको रेसमा हुँदा उसका सभ्यता, अभ्यास र स्वाभिमानले उसलाई नयाँ चीन बन्न आत्मबल मिलेको थियो ।७ कात्तिक, २०८१34 min read Share
भारतीय आमचुनावः हावाले कोल्टे त फेर्दै छैन ?सन् २०१९ को चुनावी परिणाम नियाल्ने हो भने भाजपा ३ सय ३ र सहयोगी दलसमेत मिलाउँदा ३ सय ५३ थियो । ५ सय ४३ सदस्यीय सदनमा सरकार बनाउन २ सय ७२ सिट हुनुपर्छ । आउँदो सरकार त्रिशङ्कु बन्ने विश्लेषकहरू अनुमान गर्दै छन् ।१० जेठ, २०८१21 min read Share
जनआन्दोलन, संयुक्त जनआन्दोलन र कम्युनिस्टहरूविश्वासको पुनःस्थापना सबै पार्टीको सबभन्दा ठूलो चुनौती हो । राजनीति विचार मात्रै नभई कला पनि भएकाले लोकप्रियतावाद र मूलधारका पार्टीप्रति दिइने प्रतिक्रियाले सबैको मथिंगलमा घन ठोकेको हुनुपर्छ ।२६ चैत, २०८०25 min read Share
पुरानै तुष बाेकेर जन्मिएकाे नयाँ गठबन्धनअध्यक्ष ओली र नेपालको निकटता बाध्यताले घँचेटेर भएको हो । अझ अध्यक्ष ओलीलाई गिरीबन्धु टि स्टेटको अनुसन्धान हुने भय थियो । अख्तियारका प्रेम राईलाई कसैगरी जोगाएर हित साधना गर्नु उनको अर्को पक्ष हो । सुनले माओवादीलाई लघारिरहेका छन् । त्यसको लहरो धेरै परसम्म पुग्नेवाला छ ।२९ फागुन, २०८०11 min read Share
त्यो 'जनयुद्ध', यो रूप र गुण हराएको माओवादी ट्रेडमार्ककतिपय ठाउँमा अतिवाद अपराधी बनेर पनि देखा पर्छ । आदर्शवादी समाजको अपेक्षा क्रान्ति वा परिवर्तन अरुकै मिहिनेत, संघर्ष र लगानीबाट होस् तर उपभोगको पहिलो हकदार आफू हुन पाइयोस् भन्ने हुन्छ ।१ फागुन, २०८०32 min read Share
राष्ट्रियसभा चुनावले विघटन गरेको दलीय आदर्शसिद्धान्तको रटान गर्नु तर सिद्धान्तअनुसारको जीवन संस्कृति नहुँदा निमित्त कारणलाई तर्क दिएर औचित्य पुष्टि गर्नु नेपाली राजनीतिको चरित्र बन्दै गएको छ ।२६ पुस, २०८०10 min read Share
जे गर्नु छ गर, तर मेरो नाममा नगरअफिसियल मार्क्सवादीले द्वन्द्ववादी, वर्ग संघर्ष र भौतिकवाद बिर्से । अन्तर्राष्ट्रिय गीत मात्रै बिर्सेनन्, संसारका मजदुर एक हौँ भन्ने पनि बिर्सिए । साम्राज्यवाद मुर्दावाद भन्न पनि बिर्से । रूपमा मार्क्सवादी देखेर मार्क्स भएको भए भन्थे: जे गर गर, तर तिमी आफ्नै नाममा गर ।११ पुस, २०८०11 min read Share
सुशील कोइरालामाथि आक्रमण गर्ने माओवादी योजना थियोयुद्धको विशिष्ट चरणमै नेपाली कांग्रेसका नेता सुशील कोइरालामाथि आक्रमण गर्ने योजना बन्दै थियो । मैले जगतिया गाउँको बैठकमा विरोध गरेँ । त्यसको साक्षी टिकाजङ्ग सिंह हुन् । साथ दिने नवराज पुरी बितिसके ।२१ असोज, २०८०162 min read Share
रवि–स्वर्णिमको उदयले दिएको संकेत र सन्देहपुराना दलहरू सिद्धान्तहीन र आचरणहीन भएपछि नयाँ दलले दिमागमा घन्टी बजाइदिए । जब पार्टीहरू ट्रेडमार्कमा रहन्छन्, नेताका आदेशपालक मात्रै कार्यकर्ता रहन्छन्, तब रास्वपाहरूले आवेग र प्रतिक्रियाको मैदानमा गोल हान्छन् नै ।१५ वैशाख, २०८०9 min read Share
नयाँ पात्रो पल्टाउनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि !हामीले पालेका वासनाका छिद्र हुर्काइरहेका दुस्मन हुन् । हाम्रो गौरवमा धमिरा लगाएको साक्षी हाम्रै अवस्था हो । नयाँ पात्रो २०८० सँगै ऐना पनि आइसक्यो । त्यसैले नयाँ पात्रो पल्टाउनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि ?१ वैशाख, २०८०10 min read Share
केपी ओली र प्रचण्डका सत्तामुखी मिलन र विछोडगठबन्धनको नयाँ चालमा बेखबर एमाले अध्यक्ष ओली १० दिनमै कांग्रेसले समर्थन दिँदा झसङ्ग भए । आउने समस्याको अग्रिम चेत नहुनु दूरदृष्टिको कमी थियो । राजनीतिमा गरिने सहमति र बन्ने गठबन्धन शक्तिमा पुग्ने दाउ हो भन्ने कुरा विगतको आफ्नै भूमिका उनले बिर्सेर धोकेवाजको न्यारेटिभ कथ्न थालिएको छ २३ फागुन, २०७९12 min read Share
राष्ट्रपति चुनावमा देखिएकाे अहङ्कारकाे टसलकांग्रेसले वचनबद्धताबाट पछि हटेपछि पुरानो गठबन्धन तोड्न जसरी दाहाललाई ओलीले प्रधानमन्त्रीमा अगाडि सारेर अनौठो गठबन्धन बनाए, त्यसलाई भ्रम दिएर नयाँ दाउ खेल्न कांग्रेसले पनि दाहाललाई विश्वास मत दिएर राजनीतिमा पोलिटिक्स खेल्यो ।११ फागुन, २०७९9 min read Share