देउवाविरुद्ध किन सधैँ चुनाव लड्छन् ‘मम्याल बाजे' ? यस्ताे छ राेचक घटना
‘मम्याल बाजे’ प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सधैँ उम्मेदवारी दिन्छन् । २०५६ सालमा पहिलाेपटक देउवाविरुद्ध चुनाव लडेका उनले १ सय ९८ मत पाएका थिए ।
२१ कात्तिक, २०७९
5 min read
Share