विवेकले सिर्जनालाई पठाएको पत्रआमाको अन्तिम कार्यका क्रममा टाउको दुख्ने । अलिक अप्ठ्यारो हुँदा तिमीले नै एकपटक चेकअप गरेर जाऊँ भनेर बुवासँगै मैले पनि उपचार गराएँ । जब चेकअपको रिजल्ट आयो, सबै जना छाँगाबाट खसेझैँ भएका थियौँ । कारण, मलाई जटिल रोगले समाएको रहेछ । त्यो बेला मेरोभन्दा बढी चिन्तित अनुहार तिम्रो थियो ।१५ पुस, २०८१23 min read Share
गाउँलाई घाटमा शहर लैजाँदै छु बिचरा यो गाउँले मलाई के चाँहि दिएन होला ? आज म जे छु सबै यही गाउँले दिएको हो । आज सपनाको शहर पनि मलाइ यही गाँउले नै पठाएको हो । आज शहरका जति पनि कहानी बताउँछु यही गाउँलाइ नै भन्छु ।१६ कात्तिक, २०८१18 min read Share
के नेपालका बैंक डुब्दै डुब्दैनन् त ?नेपाली बैंक तथा वित्तीय संस्थाको वास्तविक डाक्टर स्वयम् बैंकको सञ्चालक र व्यवस्थापनले नै पहिलो उपचार गर्ने पद्धति हुन्छ । यसरी पनि उपचार नभएमा अन्त्यमा राष्ट्र बैंकले उपचार गर्ने हो ।२० चैत, २०८०23 min read Share