कसरी हटाउने सार्वजनिक सवारीको बेथिति ?छिटो र भरपर्दो भए सार्वजनिक सवारीसाधनका प्रयोगकर्ता बढ्ने र दीर्घकालीन रूपमा यसले निजी सवारीको चापलाई घटाउँछ । फलस्वरूप यसले ट्राफिक व्यवस्थापनमा ठूलो मद्दत पुग्छ । तर, यहाँ त अवस्था ठ्याक्कै उल्टो छ ।१३ वैशाख, २०८१7 min read Share