शिरमा चन्द्रमा बोकेर कसैले प्रेम प्रस्ताव राख्यो
संसारका सारा राता गुलाफहरू तिमी आउने प्रतीक्षामा फुलिरहेको देखेँ । हेर मैले के देखेँ सपना ? हेर्दाहेर्दै लालीगुराँसका फूलहरूले पखेरा भरिए, ताकि तिम्रो शिरमा ताज बन्न पाऊन् ।
२ फागुन, २०७८
4 min read
Share