इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले चार जनालाई दियो मृत्युदण्ड
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले सोमबार बिहानै चार जनालाई मृत्युदण्ड दिएको छ ।
१५ माघ, २०८०
2 min read
Share
माल्दिभ्सको संसदमा भयो कुटाकुट, विपक्षी नेताहरू किन उत्रिए आक्रमणमा ? (भिडियो)
त्यसपछि विपक्षी सांसदहरूले सभामुखलाई पक्षपात गरेको आरोप लगाउँदै विरोध जनाएका थिए । उनीहरू कुटपिटमा मात्र उत्रिएनन्, सभामुखको कानमा बिगुल नै बजाए ।
१५ माघ, २०८०
2 min read
Share
फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई भारतीय प्रधानमन्त्री मोदीले यसरी गरे स्वागत (तस्वीरहरू)
१२ माघ, २०८०
3 min read
Share
चक्कुमा भेटियो डेनमार्कको २ हजार वर्ष पुरानो लेखन, पुरातत्वविद् भन्छन्- योभन्दा पहिलेको लेखन हामीसँग छैन
१० माघ, २०८०
3 min read
Share
दक्षिण काेरियालाई मुख्य शत्रु भन्दै प्योङयाङद्वारा पानीमुनि परमाणु अस्त्र आक्रमण गर्ने हतियार परीक्षण
दक्षिण कोरियालाई प्रमुख शत्रुको सूचीमा राखेको केही समयमै उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको छ । केसीएनएका अनुसार प्योङयाङले ‘अन्डरवाटर न्युक्लियर वेपन सिस्टम’को सफल परीक्षण गरेको हो ।
५ माघ, २०८०
2 min read
Share
भारतको हर्नी तालमा डुंगा पल्टिँदा १४ विद्यार्थी र दुई शिक्षकको मृत्यु
पिकनिक खान गएका विद्यार्थीहरू सवार डुंगा हर्नी तालमा पल्टिँदा १४ विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाए । वास्तवमा १६ जना क्षमताको डुंगामा ३४ जनालाई चढाउनु नै पहिलो गल्ती थियो ।
५ माघ, २०८०
2 min read
Share
अमेरिकी यात्रुले फ्लाइट एटेन्डेन्टलाई टोकिदिएपछि आकस्मिक अवतरण गरियो विमान
अल निप्पोन एअरवेजको विमान उडिरहँदा अमेरिकी यात्रुले महिला फ्लाइट एटेन्डेन्टलाई टोकेपछि उक्त विमान अमेरिका नपुगी पुनः टोकियोको हानेदा विमानस्थल नै आकस्मिक रुपमा फर्काइएको थियो ।
४ माघ, २०८०
1 min read
Share
महान् बडिबिल्डर तथा चर्चित अभिनेता आर्नोल्डलाई जर्मनीमा किन पक्राउ गरियो ?
म्युनिख अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रेस अधिकारीका अनुसार बुधबार आर्नोल्डले महँगो घडीको स्रोत खुलाउन सकेनन् जसकारण उनलाई दुईघण्टा हिरासतमा लिइएको थियो ।
४ माघ, २०८०
1 min read
Share
जापानको विमानस्थलमा फेरि आपसमा ठोक्किए दुई विमान, १४ दिनअघि यस्तै भएको थियो
होक्काइडोको न्यु चितोस विमानस्थलमा स्थानीय समयअनुसार साढे ५ बजे यो दुर्घटना भएको हो । यो घटनामा कुनै हताहती भने भएको छैन । दक्षिण कोरियाली विमान कोरियन एअर र हङकङको क्याथे प्यासिफिकको विमान ठोक्किएका हुन् ।
२ माघ, २०८०
2 min read
Share
चोरी गरेको भिडियो बाहिरिएपछि न्युजिल्याण्डकी सांसदले पदबाट राजीनामा दिइन्
बीबीसीका अनुसार ग्रीन पार्टीकी सांसद गोलरिज घहरामनले दुईवटा कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप छ । अकल्याण्ड र वेलिंग्टनमा कपडा र झोला चोरी गरेको भिडियो पनि बाहिरिएको बीबीसीले जनाएको छ ।
२ माघ, २०८०
2 min read
Share
इरानले इराकस्थित इजरायली केन्द्रमा गरेको आक्रमणबारे अमेरिकाले के भन्यो ?
२ माघ, २०८०
2 min read
Share
माल्दिभ्ससँग जारी विवादबारे एस जयशंकरले के भने ?
भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी माल्दिभ्ससँग जारी कूटनीतिक विवादबारे टिप्पणी गरेका छन् । उनले सधैंभरि कसैले भारतको समर्थन गरिरहने कुराको जिम्मेवारी लिन नसकिने बताएका हुन् ।
१ माघ, २०८०
2 min read
Share