इजरायली आक्रमणमा लेबनानमा मारिनेको संख्या ५५८ पुग्यो इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा मारिनेको संख्या बढिरहेको छ । लेबनानी अधिकारीहरूले मारिनेको संख्या ५५८ पुगेको जनाएका छन् ।८ असोज, २०८१2 min read Share
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकेले लिए राष्ट्रपतिको शपथउनले भने, 'म जादुगर होइन । मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु । त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।'७ असोज, २०८१2 min read Share
अल जजिराको कार्यालयमा हतियारसहित इजरायली सेना, ४५ दिनभित्र बन्द गर्न निर्देशन वेस्ट बैंकस्थित रमल्लाहमा रहेको अल जजिराको ब्युरो कार्यालयमा इजरायली सेनाले रेड गरेको अल जजिराले जनाएको छ । ६ असोज, २०८१1 min read Share
विद्यालय र विस्थापितहरूको आश्रयस्थलमा इजरायली आक्रमण, २१ जनाको मृत्युविस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय दिइएको विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ ।६ असोज, २०८१4 min read Share
पेजर विस्फोटपछि हिज्बुल्लाह प्रमुखको प्रतिक्रिया– इजरायलले युद्धको सुरुवात गर्यो३ असोज, २०८१2 min read Share
आँधी, बाढी र पहिरोका कारण म्यानमार अस्तव्यस्तः मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो, ६५ हजारभन्दा बढी घरमा क्षतिम्यानमारमा यागी आँधीका कारण हालसम्म कम्तिमा ७४ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमहरूका अनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको हो ।३० भदौ, २०८१2 min read Share
रुसलाई इरानले मिसाइल दिएपछि अमेरिकासँग युक्रेनले माग्यो रुसभित्रै आक्रमण गर्ने अनुमति, युद्धमा आउन सक्छ नेटो२८ भदौ, २०८१9 min read Share
इस्लामिक वेलफेयर होम्समा यौन शोषण, ४०२ जनालाई मुक्त गरियो, १७१ जना पक्राउ२७ भदौ, २०८१3 min read Share