मेस्सीको सम्मानमा जर्सी नम्बर १० लाई बिदाइ गर्ने अर्जेन्टिनाको निर्णय (भिडियो)
वर्तमान समयमा अर्जेन्टिनामा लियोनल मेस्सी यो जर्सी लगाउँछन् । पहिले भने डिएगो म्याराडोना यो जर्सी लगाउँथे । यी दुवै खेलाडी विश्व चर्चित खेलाडी हुन् र उनीहरु दुवैले आ–आफ्नो समयमा अर्जेन्टिनालाई विश्वकप दिलाए ।
१८ पुस, २०८०
2 min read
Share
नयाँ वर्षसँगै चिनियाँ राष्ट्रपति सीको घोषणा– चीनसँग ताइवानको पुनर्मिलन हुनेछ (भिडियो)
ताइवानमा चुनाव हुनै लाग्दा चीनले ताइवानमाथि सैन्य दबाब बढाएको अवस्था छ । २ करोड ३० लाख जनसंख्या भएको स्वशासित टापु ताइवानलाई चीन आफ्नो एक अलग्गिएको प्रान्तको रूपमा हेर्छ ।
१६ पुस, २०८०
2 min read
Share
अमेरिका र दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्न खोजेका हुन् ? (भिडियो)
यतिबेला ती देशहरु अमेरिका र दक्षिण कोरियाबाटै उत्तर कोरियाली सर्वोच्च नेताको हत्या गर्ने योजना बनेको समाचारहरु बाहिरिएका छन् । गतवर्ष जब दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन अमेरिका भ्रमणमा गएका थिए उनले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटमा किमको शासन समाप्त गरिदिने वाचा गरेका थिए ।
१६ पुस, २०८०
4 min read
Share
जिम धाएर मेस्सीले बढाए पाखुरा
मेजर लिग सक्करका सात खेल छाडेर उनले कोपा अमेरिकामा पनि प्रतिस्पर्धा गर्दै छन् । उनले अर्को विश्वकप खेल्ने नखेल्ने कोपा अमेरिकाको नतिजाबाट थाहा हुने बताउँदै गर्दा उनले श्रीमती एन्टोनेला रोक्कुजासँग जिम गर्न थालेका हुन् ।
१४ पुस, २०८०
2 min read
Share
नयाँ वर्षमा युक्रेनी संसदकाे प्राथमिकता ईयू र नेटोसँगको सहकार्य
युरोपेली संघ र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँगको सहकार्य आगामी वर्ष युक्रेनी संसदकाे प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले जनाएको छ ।
१३ पुस, २०८०
1 min read
Share
के प्यालेस्टाइनीको शवबाट इजरायली सेनाले अंगहरू तस्करी गरेका हुन् ? (भिडियो)
११ पुस, २०८०
3 min read
Share
आप्रवासी नियन्त्रणमा मेक्सिकोले अमेरिकालाई सघाउने (भिडियो)
उनका अनुसार अमेरिकाले पछिल्लो समय सीमा क्षेत्रमा अवैध आप्रवासको समस्या गम्भीर रुपले खेपिरहेको छ । मेक्सिकोमा आप्रवासनलाई नियन्त्रण गर्ने उपायहरु सुदृढ पारिँदा अमेरिकालाई अवैध आप्रवासनको सामना गर्न सहज हुने उनको भनाइ छ ।
९ पुस, २०८०
2 min read
Share
गाजाका शरणार्थी शिविर लगातार निसानामा, इजरायलमाथि लाग्यो नरसंहारको आरोप (भिडियो)
गाजा स्ट्रिपको एउटा शरणार्थी शिविरमा इजरायली सेनाले हवाई आक्रमण गरेकाे छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी ७० जनाको मृत्यु भएकाे छ । शरणार्थी शिविरमा एक-दुई हप्ताका शिशुको पनि ज्यान गएको छ ।
९ पुस, २०८०
2 min read
Share
गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छः नेतान्याहु
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन् ।
८ पुस, २०८०
2 min read
Share
१० लाखमा एकपटक हुने दुर्लभ गर्भावस्था, २ पाठेघर भएकी महिलाले २ बच्चालाई जन्म दिइन्
विज्ञहरुका अनुसार दुईवटा पाठेघर हुनु आफैमा दुर्लभ कुरा हो त्यसमाथि दुईवटै पाठेघरमा बच्चा बस्नु झनै दुर्लभ मानिन्छ । १० लाखमा एकपटक यस्तो गर्भावस्था हुन्छ ।
८ पुस, २०८०
1 min read
Share
बक्सिङ भिडन्तमा वाइल्डर पराजित हुँदा जोसुवा, डुबा र बिभोल विजयी (भिडियो)
८ पुस, २०८०
2 min read
Share
हमासका थप दुई सय लडाकुलाई गिरफ्तार गर्यौं- इजरायल
७ अक्टोबरमा इजरायलमा हमासका लडाकुले गरेको आक्रमणमा १२ सय मानिस मारिएका थिए भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो ।
८ पुस, २०८०
2 min read
Share
फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप
५ पुस, २०८०
4 min read
Share
१०० माइल प्रतिघण्टाको आँधीले पार्क गरिएको विमानलाई फनक्कै फर्काइदियो (भिडियो)
गत आइतबार १०० माइल प्रतिघण्टाको शक्तिशाली आँधीले अर्जेन्टिनाको विमानस्थलमा पार्क गरिएको विमानलाई फनक्कै फर्काइदिएको हो ।
४ पुस, २०८०
1 min read
Share
गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायको दबाब, तर नेतान्याहु तयार भएनन्
१ पुस, २०८०
2 min read
Share