उत्तर कोरियाली नेता उनले चाडै भियतनामको भ्रमण गर्नेभियतनामको राजधानी हनोईमा अगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच हुन गइरहेको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनामले गर्न लागेको छ ।१२ फागुन, २०७५ Share
विषाक्त मदिरा सेवन गर्दा २५ को मृत्युभारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ ।देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।११ फागुन, २०७५ Share
इक्वेडरमा ७.५ म्याग्निच्युडको भूकम्पभूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ। ११ फागुन, २०७५ Share
हायाबुसा २ छुद्रग्रहमा सफलतापूर्वक अवतरणहायाबुसा २ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् ।१० फागुन, २०७५ Share
नाइजेरियामा ५९ जना लुटेरा मारिएस्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।१० फागुन, २०७५ Share
कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्षसर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो ।१० फागुन, २०७५ Share
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोनतीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ । १० फागुन, २०७५ Share
पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायभ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ ।९ फागुन, २०७५ Share
अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेटउक्त कार्यालयले दिएको जानकारी अनुसार भेटका क्रममा अफगानिस्तान र अमेरिकाबीचको सम्बन्ध, शान्ति प्रक्रिया र त्यसका कारण उत्पन्न परिस्थितिका साथै अमेरिकी सेनाले अफगान सेनालाई गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी भएको थियो ।९ फागुन, २०७५ Share
अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौनतुलनात्मक रुपमा हेर्दा, फ्रान्सको आन्तरिक ऋणभार पनि जीडीपीकै बराबरीमा रहेको छ । फ्रान्सको आन्तरिक ऋण गत सेप्टेम्बर।्मा करिब अढाई हजार अर्ब डलर रहेको छ ।९ फागुन, २०७५ Share
कायरो विस्फोटको लिबियाद्वारा निन्दाइजिप्टको अल दार्ब अल जिल्लामा भएको यस आतङ्ककारी आक्रमणको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ ।९ फागुन, २०७५ Share
आरोप पुष्टी गर्न पाकिस्तानको चुनौतीपाकिस्तानी भूमिबाट सञ्चालित लडाकू सङ्गठन जैस ए मोहम्मदले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टी गर्न चुनौती दिएका छन् ।८ फागुन, २०७५ Share
बङ्लादेशका २० हजार वेबसाइट बन्द‘मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,’ बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने ।८ फागुन, २०७५ Share
बार्सिलोना र लियोन बराबरीमा, बार्साको २५ असफल प्रहारस्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब लियोनसँग गोलरहित बराबरी खेलेको हो । घरेलु टोली लियोनविरुद्ध अधिकांश बल आफ्नो नियन्त्रणमा राखेपनि बार्सिालोनाले गोल गर्न सकेन ।८ फागुन, २०७५ Share
होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममायो प्लान्टबाट होन्डाको ‘सिभिक’ मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । यस प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् ।८ फागुन, २०७५ Share
अमेरिका–चीन व्यापार वार्ता मङ्गलबारदेखिबेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्त सकारात्मक रुपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराएका थिए ।८ फागुन, २०७५ Share
सुरक्षा कारबाहीमा नौ जनाको मृत्युअफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् ।८ फागुन, २०७५ Share
थाईल्याण्डमा निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारस्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो ।८ फागुन, २०७५ Share
माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेशसम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ ।७ फागुन, २०७५ Share