Skip Adv.
ट्रेण्डिङ
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
शिवसताक्षी घटना
गाजा कब्जा गर्ने ट्रम्पकाे घाेषणा
गोआन्तानामो जेल
आन्दोलनका नाममा अराजकताः
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
शिवसताक्षी घटना
गाजा कब्जा गर्ने ट्रम्पकाे घाेषणा
गोआन्तानामो जेल
आन्दोलनका नाममा अराजकताः
Sun, Feb 09, 2025
२७ माघ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित
पूर्व उपराष्ट्रपति एवं अर्बपति व्यापारी अतिकुले नाइजेरियालाई नयाँ र समृद्ध बनाउने योजना सहित ठूलो चुनावी अभियान चलाएका थिए ।
१६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दुई भारतीय लडाकु विमान खसालेको पाकिस्तानकाे दाबी
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन् ।
१५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि
हुवावेले ‘गलत कुरा गरेको छैन’ : कोअ पिङ
एमडब्लुसी २०१९ मा बोल्दै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा भने, ‘हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । संगठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ ।’
१५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच आजदेखि शिखर वार्ता हुँदै
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली किम जो उनबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा शिखर वार्ता सुरु हुँदैछ । वार्ताका लागि दुबै नेता भियतनामको राजधानी हनोइ पुगिसेका छन् ।
१५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
पाकिस्तानी सीमाभित्र हवाई आक्रमण, सीमा उल्लङ्घन भयो – पाकिस्तान
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए ।
१५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए
अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक्रमणमा अन्य चार जना सैनिक घाइते भएको स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
१५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर
अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरुमा सत्यता नरहेको दाबी गर्दै आएका छन् । भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोश रहेको बताउँदै आएका छन् ।
१५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाकिस्तानी भूभागमा भारतीय आक्रमण
भारतीय सञ्चारमाध्यमका अनुसार १२ मिराज विमानहरूले १००० किलो बम खसालेका थिए । शक्तिशाली बमका कारण आतंककारी शिविरहरू नष्ट भएको भारतको दावी छ।
१४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
चीन–अमेरिका व्यापार वार्ता सहमति नजिक: ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि छिट्टै हुने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने सम्भावना बढेको छ ।चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको थियोे ।
१४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै छन् ।
१४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
चिनीया सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा
अर्को दुई साताभित्रै ‘निकै ठूलो समाचार’ आउनेछ, राष्ट्रपति ट्रम्पले भने । वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनीया राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताए ।
१४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
विमान अपहरण प्रयास विफल पारेको बङ्गलादेशी अधिकारीको दावी
ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा हिजाे साँझ ५ः४० मा अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो
मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार देखि सुरु भएको थियो ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
पाकिस्तानबाट ७७ जना पक्राउ
एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार लागुऔषध कारोबारीहरुको सञ्जाल तोड्नेक्रममा ७७ जनालाई पक्राउ गरिएको हो ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अफगान युद्धमा गतबर्ष धेरै नागरिक हताहत
सन् २०१८ मा विद्रोही तालिबान र इस्लामिक स्टेटका लडाकूहरुले गरेको अत्यधिक आत्मघाती आक्रमण र बम हमलाका कारण ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको थियो ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान
किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी भएको समाचारमा जनाइएको छ ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भियतनामको राजधानी हनोइमा भेटिएका ‘नक्कली’ किम र ट्रम्प पक्राउ
भियतनामको राजधानी हनोइमा एउटा दृश्यले त्यहाँका आमनागरिक चकित परे । सडकमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एकाएक सडकमा सँगै हिडेको देखिए, तब भियतनामी नागरिकलाई त्यो दृश्य अनौठो लागिरहेको थियो ।
१२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेसीको ह्याट्रिकले बार्सिलोनालाई राहत
पहिलो हाफमा २–१ ले पछि परेको अवस्थामा खेल उल्ट्याउँदै सानदार जित दिलाउन मेसी सफल भए । खेलको २२ औं मिनेटमा जेसुस नाभासको गोलबाट सेभिल्लाले खेलमा अग्रता बनाएको थियो ।
१२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिका आशावादी रहेको अर्काे एउटा बैठक
यस्ता प्रस्तुति र संयुक्त बैठकहरु गएको वर्ष यी दुई कोरियाबीच निकै भए । वरिष्ठ कलाकारहरु, मन्त्रीसहित राजनीतिक तहका र अन्य क्षेत्रका पनि विशिष्ठ व्यक्तिहरुले एक अर्काे देशको भ्रमण गर्ने, बैठक गर्ने, खेलकूद प्रतिश्पर्धाहरुको आयोजना गर्नेजस्ता कार्यक्रमहरु भएका छन् ।
१२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
276
277
278
279
Next
सर्च गर्नुहोस्