Skip Adv.
ट्रेण्डिङ
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
शिवसताक्षी घटना
गाजा कब्जा गर्ने ट्रम्पकाे घाेषणा
गोआन्तानामो जेल
आन्दोलनका नाममा अराजकताः
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
शिवसताक्षी घटना
गाजा कब्जा गर्ने ट्रम्पकाे घाेषणा
गोआन्तानामो जेल
आन्दोलनका नाममा अराजकताः
Sun, Feb 09, 2025
२७ माघ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’
प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रशारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन्, ‘मैले निर्वाचनमा सक्रियताका साथ डिमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।’
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
च्याम्पियन्स लिगमा आयाक्सको अप्रत्यासित जीत, रियल मड्रिड स्तब्ध
स्पेनिस क्लब रियल मड्रिडलाई नेदरल्यान्ड्सको आयाक्सले लिगको प्रिक्वाटर फाइनल खेलमा घरेलु मैदानमै ४–१ गोलअन्तरले पराजित गर्दै अप्रत्यासित जीत हात पारेको हो ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
टोटनहृयाम च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश
जर्मन क्लब डर्टमन्डलाई दोस्रो लेगमा १– ० गोलले पराजित गर्दै टोटनहृयामले समग्रमा ४–० गोलको जित निकाल्दै लिगमा ८ वर्षपछि क्वाटरफाइनल प्रवेश गरेको हो ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
ट्रम्पविरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु
अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्ग समेतका ६० व्यक्ति तथा संस्थामाथि संसदले छानबिन गर्न लागेको जानकारी दिए ।
२१ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु
जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताए । सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उनले जानकारी दिए ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु
सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी जनाएका छैनन् । घटनामा परी घाइते भएकाहरुको सङ्ख्या धेरै नै रहेको तर कति छन् भन्ने यकिन नभएको बताइएको छ ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
संयुक्त सैनिक अभ्यास स्थगित
वार्षिक सैन्य अभ्यासमा दशौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ । उत्तर कोरियाले उक्त वार्षिक सैन्य अभ्यासलाई आफू विरुद्धको हमलाका रुपमा लिँदै आएको छ ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
नाइजेरियामा ३२ जनाको हत्या
टरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गोली प्रहार गरेका थिए ।
१९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भियतनामका नेता हो चि मिन्हाप्रति कोरियाली नेता किमको सम्मान
मिन्हालाई भियतनाममा स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिन्छ । उनको सालिक राखिएको स्थानमा सम्मान व्यक्त गर्न उत्तर कोरियाली नेता किम पुग्दा विशेष सुरक्षा व्यवस्था अपनाइएको बताइएको छ ।
१९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार
‘हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,’ अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता कोन फल्कनरले अफगानिस्तानमा युद्धरत विद्रोही तालिबानसँग जारी वार्तामा कुनै सहमति भइनसकेको पनि बताए ।
१८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
उत्तर कोरिया र अमेरिका वार्तालाई निरन्तरता दिन सहमत
हनोई शिखर बैठक आपसी सम्मान र विश्वास निर्माण गर्न निकै महत्वपूर्ण ठहरिएको बताउँदै केसीएनएले दुबै मुलुकबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ ।
१८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतीय विमान चालक रिहा गर्ने पाकिस्तानकाे घाेषणा
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन्।
१७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आलिया– टाइगर एउटै पर्दामा
चलचित्रलाई फिल्म ‘स्टूडेण्ड अफ द ईयर’लाई दर्शकले औधी मन पराएका थिए । फिल्मले बक्स अफिसमा राम्रो व्यपार गरेको थियो । अब ‘स्टूडेण्ड अफ द ईयर २’ को लागि पनि दर्शक प्रतिक्षामा रहेका छन् ।
१७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यकः प्रतिवेदन
उत्तर पश्चिमी सिरियाका करिब २७ लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता अत्यावश्यक रहेको राष्ट्रसंघ मानवीय मामिला समन्वयकी निर्देशक रीना गिलानीले बताए ।
१७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र
एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी दिएको छ । उडान भरिसकेका तीन वटा जहाजलाई बैंककको सुवर्णभूमि विमानस्थलमै फर्काइएको थियो ।
१७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
हनोई वार्ता विना सम्झौता टुङ्गियो
उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए ।
१७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु
कुदुना राज्यको कजुरु क्षेत्रमा चार वटा गाउँमा भएको यस आक्रमणमा परी अन्य दुई प्रहरी घाइते हुनुका साथै ४० वटा घरमा आगजनी गरिएको सो राज्यको प्रहरी प्रमुख अहमद अब्दुर रहमानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
१६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
275
276
277
278
Next
सर्च गर्नुहोस्