ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
Sun, Jul 13, 2025
२९ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
कोरोना सङ्कटबीच सम्बन्धविच्छेद बढ्यो, यस्तो छ कारण
कोरोना भाइरसको सङ्कट बढिरहँदा सम्बन्धबिच्छेदका घटना बढेका छन् । डेली मेलको रिपोर्टअनुसार चीनको विवाह दर्ता गर्ने स्थानीय निकायले सम्बन्धविच्छेदका घटना बढेको जनाएको छ
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना भाइरसको खोपको पहिलो मानव परीक्षण अमेरिकामा
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगाउन विकास गरिएको पहिलो खोप मानवमा परीक्षण गर्ने तयारी भएको छ
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना भाइरसले युरोपको अवस्था भयावह, इटालीमा एकै दिन ३६८ जनाको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को पछिल्लो केन्द्र बनेको युरोपको अवस्था थप भयाबह बनेको छ । पछिल्लो २४ घन्टामा विश्वभर कोरोना भाइरसका कारण ६ सय ८३ जनाको मृत्यु भएको छ
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
मोजा गह्नाएर हैरान हुनुहन्छ ? यी उपाय गर्नुहाेस्
गर्मीमा धेरैको मुख्य समस्या मोजा वा खुुट्टा गह्नाउने हुन्छ । मोजा वा खुुट्टा गह्नाउने समस्याका कारण कुनै नयाँ ठाउँमा जुत्ता खोलेर जान पनि निकै समस्या हुने गर्छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना प्रभावः इटाली, इरानबाट २ सय १८ जना भारतीयको उद्धार
भारतीय कनिष्ठ विदेशमन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट २ सय ११ जना भारतीय विद्यार्थीसहित २ सय १८ जनालाई उद्धार गरिएको जानकारी दिए
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दक्षिणी कान्दाहारमा ७ अफगान प्रहरीको हत्या
दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै गोली हानेर ७ जना प्रहरीको हत्या गरेका छन् । प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आवद्ध रहेको दाबी गरेको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
एक वर्षको घरभाडा १ डलर !
जर्मनीको अग्सबर्गमा रहेको फुग्गेरी कोलोनीमा पछिल्लो ५ सय वर्षदेखि घरभाडा बढेको छैन । यो क्षेत्रमा बस्ने बासिन्दाले १ वर्षमा १ डलर मात्रै भाडा तिर्छन्
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाले थलियो युरोप, इटली र स्पेन नराम्ररी प्रभावित
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण युरोप नराम्ररी प्रभावित बनेको छ । चीनमा कोरोना भाइरस नियन्त्रण हुँदै जाँदा युरोपमा फैलिएको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
स्पेनका प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई कोरोना भाइरस
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बिल गेट्सले दिए माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा
विश्व प्रसिद्ध कम्पनी माइक्रोसफ्ट सहसंस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन्
१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईपीएल १ महिना सर्यो
इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनको खेल सरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो सिजनको खेल १ महिना पर सार्ने निर्णय गरेको हो
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ढाडमा केकको चित्र कोरेर कोरोना अस्पतालबाट छोरीलाई भावुक चिठी
तिमीबाटै प्राप्त ऊर्जाबाट सिकेकी छु र सम्हालिएकी छु । त्यसबेला म कति आनन्द महसुस गर्छु भन्ने यहाँ उल्लेख गर्न सक्दिनँ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महामारी भनेको के हो ? यसरी भयो कोरोना विश्वव्यापी महामारी
कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्यान्डेमिक अर्थात विश्वव्यापी महामारी घोषणा गरेको छ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
इटलीमा एकै दिन १८९ जनाको मृत्यु, मृतकको संख्या करिब ५ हजार
कोरोना भाइरस (कोभिड–१९) का कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण बिहीबार एकै दिन ३ सय ४५ जनाको मृत्यु भएको हो
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो
कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनले भन्योः हाम्रोमा कोरोना भाइरसको महामारी सकियो
विश्व संगठनले कोरोना भाइरस संक्रमणको समस्या विश्वव्यापी महामारी बनेको घोषणा गरेको केही घण्टापछि चीनले आफ्नो देशमा महामारीको अवस्था पार गरेको जनाएको हो
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरस जित्दाका ३० क्षण (फोटो फिचर)
वुहानका सबै १६ क्याबिन अस्पताल बन्द भएका छन् । जसले १२ हजार संक्रमितलाई पूर्ण निको बनाएका छन् । यो उपचारको लामो अभियान सफलतापूर्वक सम्पन्न गरेर जाने क्रममा केही रोमान्चक दृश्य देखिए
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
छिमेकीको छोरासँग नसाटिएकी शैक्षिक अभियन्ता
जब मेरी आमाले त्यो कुरा अस्वीकार गर्नुभयो, तब उनले नै मेरा बाबुलाई मलाई गाउँकै कसैको छोरासँग साट्न सल्लाह दिए । उनले गाउँमा एउटा परिवार पनि खोजी गरे, जो मलाई आफ्नो छोरासँग साट्न तयार थियो
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
१८ वर्षपछि ‘हात’ छाडेर ‘कमल’ मा, ६ मिनेटमा राज्यसभाको टिकट
भारत मध्य प्रदेशका दिग्गज नेता ज्योतिरादित्य सिन्धिया १८ वर्षपछि कांग्रेस आई छाडेको २७ घन्टाभित्र भारतीय जनता पार्टीमा सामेल भएका छन्
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
216
217
218
219
Next
सर्च गर्नुहोस्