ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
Fri, Jul 18, 2025
२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
अमेरिकी पूर्वरक्षामन्त्रीले भने : ट्रम्प विभाजन चाहन्छन्, उनीबाहेक हामी एक होऔँ
अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुटाे द्वन्द्व’ सिर्जना गर्ने किसिमको बताएका छन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतमा फेरि आँधीको खतरा, कैयौँ गाउँ खाली गराइयो
भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । सो आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ ।
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
खेलका क्रममा जर्ज फ्लोइडलाई न्याय माग्ने खेलाडीलाई कारबाही नहुने
अमेरिकी प्रहरीको नियन्त्रणमा मृत्यु भएका जर्ज फ्लोयडलाई न्याय माग्ने जर्मन क्लब बोरुसिया डर्टमुन्डका खेलाडीमाथि कारबाही नहुने भएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सत्ता र शक्तिमा भएकाहरु चुप बस्नु हिंसा जस्तै घातकः जिमी कार्टर
पूर्व राष्ट्रपति कार्टरले जर्ज फ्लोइडको मृत्युपछि भएको प्रदर्शनका सम्बन्धमा वक्तव्य जारी गरेर नबोल्नु हिंसा जस्तै खतरनाक अपराध हुने चेतावनी दिएका छन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जर्ज फ्लोइड मृत्यु प्रकरणः बर्खास्त चारैजना प्रहरी अधिकारीविरुद्ध अभियोग दर्ता
अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मिनियापोलिसमा भएको मृत्यु प्रकरणमा बर्खास्त गरिएका चारै जना प्रहरी अधिकारीविरुद्ध मुद्दा दर्ता गरिएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना उपचारका लागि इबुप्रोफेन औषधिको परीक्षण
वैज्ञानिकहरुले कोरोना भाइरसका संक्रमितको उपचारका लागि इबुप्रोफेन औषधि परीक्षण गरिएको र यो बिरामीका लागि सहयोगी हुने अपेक्षा गरिएको बताएका छन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारीकी पत्नीले मागिन् डिभोर्स
अश्वेत जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारी डेरेक चौभिनकी पत्नी केलीले उनीविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी छन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मोदीलाई ट्रम्पको फोन, जी- ७ मा सहभागी हुन निम्तो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । फोनवार्तामा भारत-चीन सीमा विवाद र जी- ७ समेत केही महत्त्वपूर्ण मुद्दा र विषयमा छलफल भएको छ
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रुसले भन्यो : 'चीनविना जी- ७ को निर्णय लागू गर्न सकिन्न'
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी- ७ को विस्तारसहित केही अन्य मुद्दामा छलफल गरेपछि रुसको पछिल्लो प्रतिक्रिया बाहिर आएको हो
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नर्स भन्छिन् : ममाथि हमला गरी गाडी हुइँक्याउनुअघि झ्यालबाट ‘संक्रमित !’ भन्दै चिच्याए
भाग्यवश उनलाई गम्भीर चोट लागेन । तर त्यसको चोट उनको मनमा प¥यो । अप्रिल महिनाको अन्त्यसम्म मेक्सिकोमा स्वास्थकर्मीहरूमाथि दर्जनौं आक्रमण भए । यस्तो आक्रमणको निशानामा मुख्य गरी नर्सहरु नै परेका थिए ।
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना संक्रमणबाट पाकिस्तानमा मन्त्रीको मृत्यु
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पाकिस्तानमा १ मन्त्रीको मृत्यु भएको छ । सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको कोरोनाबाट मंगलबार मृत्यु भएको हो ।
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्फ्यू तोडेर अमेरिकाका विभिन्न सहरमा प्रदर्शन जारी
संयुक्त राज्य अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लाइडको हत्या प्रकरणलाई लिएर प्रदर्शन जारी छ । प्रदर्शन नियन्त्रणका लागि विभिन्न सहरमा कर्फ्यू लगाइए पनि कर्फ्यू तोडेर प्रदर्शन भइहेको छ
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
मैत्रीपूर्ण खेल खेल्न इंग्लिस क्लबहरुलाई अनुमति
मैत्रीपूर्ण खेल खेल्न इंग्लिस प्रिमियर लिग फुटबल क्लबहरुले अनुमति पाएका छन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोनाबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु
बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोना भाइरसबाट मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित १ जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर, उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो ।
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतको आसाममा पहिरो, २० जनाको मृत्यु
भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा केही दिनदेखिको व्यापक वर्षापछि गएको पहिरोमा २० जनाको ज्यान गएको छ ।
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कालापानी–लिपुलेक सवालमा सरकारसँगै छन् मधेसी समुदाय
यो निश्चित रुपमा ऐतिहासिक कदम हो र यसमा नेपालका राजनीतिक दलहरु एकमत छन् । नेपाल–भारतका नेतृत्वले समझदारी देखाउँदै कूटनीतिक बहस गर्ने संकेत गरेका छन् । तर भारतीय मिडियाले नेपाललाई यसरी प्रस्तुत गरे कि नेपाल भारतको एउटा शत्रु राष्ट्र हो । यद्यपि मधेसी जनताको अडान सरकारको अडानसँगै छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्त्येष्टि गरेर फर्किएपछि अस्पतालले भन्यो : ‘स्वास्थ्यमा सुधार आयो, लिन जाँदा भनियो मृत्यु भइसक्यो’
उनीहरुले आफ्नो संस्कारअनुसार अन्त्येष्टि गरे । तर घटना यही सकिएन । अर्को दिन निलेशको परिवारलाई अस्पतालबाट फोन आयो । उनी भन्छन्, ‘अर्को दिन मलाई मेरो ससुराको कोरोना रिपोर्ट नेगेटिभ आएको र उनलाई जनरल वार्डमा लैजान लागिएको बताइयो । अस्पतालले हामीलाई उहाँलाई घर लैजान सल्लाह दियो ।’
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत
अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जर्ज फ्लोइडको मृत्यु 'मानव हत्या' : पोष्टमार्टम रिपोर्ट
अमेरिकामा गत सोमबार मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु मानव हत्या भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
186
187
188
189
Next
सर्च गर्नुहोस्