Skip Adv.
ट्रेण्डिङ
नेपाली कांग्रेस
रूस-युक्रेन युद्ध
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
रुस–युक्रेन युद्ध
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
रूस-युक्रेन युद्ध
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
रुस–युक्रेन युद्ध
Wed, Aug 06, 2025
२१ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विज्ञान प्रविधि
फेसबुकमा नयाँ विशेषता थपिँदै, के के छन् ती फिचर्स ?
विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ
४ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उत्तर कोरियामा खाद्य संकट, चिन्तामा नेता किम जोङ्ग–उन
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य संकट बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शीर्ष नेताहरूको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन्
३ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जापानले टोकियोसहित नौवटा प्रिफेक्चरमा कोभिड–१९ आपतकाल हटाउने
जापान सरकारले राजधानी टोकियोसहित नौवटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो
३ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुकेश अम्बानीको घरको सुरक्षा मामिलामा मुम्बई प्रहरीका पूर्वअधिकारी गिरफ्तार
भारतीय नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए)ले मुम्बई प्रहरीका पूर्वअधिकारी प्रदीप शर्मालाई गिरफ्तार गरेको छ
३ असार, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युरोकप : खेल मैदानमै लडेका इरिक्सनको शरीरमा 'आईसीडी' राखिने
युरोपकको खेलका क्रममा मैदानमै लडेका डेनमार्कका फुटबलर क्रिस्टियन इरिक्सनको शरीरमा हार्ट स्टार्टर उपकरण लगाइन भएको छ
३ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड- १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्
२ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इजरायलले गर्यो गाजा क्षेत्रमा फेरि बमबारी
इजरायली वायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धविराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो
२ असार, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
स्टार्टअप बेचेर राजनीतिमा लागेका थिए उनी, को हुन् इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट ?
हालै पदमुक्त भएका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तामा नफ्ताली बेनेट सहयोगीको भूमिकामा थिए । उनले केही मन्त्रालय पनि सम्हालेका थिए । राजनीतिमा आउनुअघि उनी आर्मी र व्यवसायी थिए ।
१ असार, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिरासतमा राखेको ४ महिनापछि म्यानमारकी नेतृ सू चीमाथिका अभियोगमा सुनुवाइ सुरु
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाइका लागि लगिएको छ
३१ जेठ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती
चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ
३१ जेठ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतमा ७४ दिनयताकै सबभन्दा कम कोरोना संक्रमित
भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना संक्रमण देखापरेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सबभन्दा कम कोरोना संक्रमित फेला परेका हुन्
३१ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकामा घट्दै कोरोना संक्रमण, पछिल्लो १५ दिनमा ४२ प्रतिशतले कमी
अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्यु दर २२ प्रतिशतले घटेको छ
२८ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेशी खोप लगायो
चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरूद्ध चिनियाँ खोप लगाएको जनाइएको छ
२८ जेठ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
साइप्रसले पायो पहिलो महिला सभामुख
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान भएकी हुन्
२८ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म्यानमार सैन्य प्रशासनले दायर गर्यो सू चीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा
म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सू चीविरुद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सू चीको दल नेशनल लिग फर डेमोक्रेसीले सू चीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ
२७ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म्यानमारमा सैनिक विमान दुर्घटनाग्रस्त, १२ जनाको मृत्यु
म्यानमारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक विमान दुर्घटनाग्रस्त भएको छ
२७ जेठ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाँच दिनअघि सेनाकाे गिरफ्तारीमा परेकी बर्माकी उदीयमान फिल्म निर्माता मा ऐन्टकाे अवस्था अज्ञात
उनका बारेमा न परिवारलाई केही थाहा छ, न हिरासतमा उनकाे अवस्थाबारे औपचारिक प्रस्टीकरण नै दिइएकाे छ
२७ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बेलायतमा के कोभिडको तेस्रो लहर आउन लागेको हो ?
बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परीक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ
२६ जेठ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम
दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशु जन्माएर विश्व रेकर्ड कामय गरेकी छन्
२६ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
106
107
108
109
Next
सर्च गर्नुहोस्