Skip Adv.
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
नेपाली कांग्रेस
रुस–युक्रेन युद्ध
हृदयेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
नेपाली कांग्रेस
रुस–युक्रेन युद्ध
हृदयेन्द्र शाह
Thu, Aug 07, 2025
२२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
अमेरिकाले यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता लाने
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिए
१२ साउन, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दर्जनौँ मस्जिद बनाउने हिन्दु वास्तुकार
रमदानको समयमा म रोजा (व्रत) मा हुन्छु । मेरी श्रीमती इसाई हुन् । इस्टरको समयमा पनि व्रत बस्छु,' उनी भन्छन् । उनकी बुहारी मुस्लिम हुन् । 'मेरो एक छोराले मुस्लिम धर्मावलम्बीसँग विवाह गरेको छ । उसलाई पनि म बराबर सम्मान गर्छु,' गोपालाकृष्ण भन्छन् ।
६ साउन, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतमा महामारीको तेस्रो लहरको खतरा, विज्ञ भन्छन् - आगामी १०० दिन उच्च जोखिम
भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । भारत सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो
२ साउन, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अत्यधिक वर्षाको कारण युरोपमा ज्याउन गुमाउनको संख्या १०८ पुग्यो
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा मृत्यु हुनेको संख्या १०८ पुगेको समाचारमा जनाइएको छ
१ साउन, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डब्लुएचओको चेतावनी- खोप लाएकाहरू संक्रमित भइहाले पनि लक्षण देखिँदैन तर नलाएकालाई साह्रो पार्न सक्छ
३१ असार, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाकिस्तानसँगको सीमानाका कब्जा गरेको तालिबानको दाबी
तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन्
३० असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन रोक्न सेना परिचालन
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ
२९ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जापानी गाडी निर्माता मित्सुबिसीलाई दुई करोड ५० लाख यूरो जरिवाना
जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ
२८ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्धको सूचीमा राख्ने अमेरिकाको निर्णय
अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ
२६ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमश: १०० रूपैयाँ ९१ पैसा र ८९ रूपैयाँ ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ
२६ असार, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलम्पिक खेल सुरु हुनुअघि टोकियोमा आपतकाल घोषणा
जापान सरकारले कोरोना संक्रमण रोक्न भन्दै टोकियोमा आपतकाल लगाउने घोषणा गरेको छ । आपतकाल ओलम्पिक खेलका क्रममा पनि जारी रहेन बताइएको छ
२४ असार, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै संक्रमित, चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा
दक्षिण कोरियामा कोरोना भाइरसका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का संक्रमित एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका छन्
२४ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दुबईको प्रमुख बन्दरगाह जेबेल अलीमा शक्तिशाली विस्फोट
दुबईको प्रमुख बन्दरगाह जेबेल अलीमा बुधबार राति एउटा जहाजमा शक्तिशाली विस्फोट भएको छ
२४ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
हैटीका राष्ट्रपतिको हत्यापछि प्रहरीले सन्दिग्ध चार हमलाकारीलाई मार्यो
हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या गर्ने चार जना सुरक्षाकर्मीसँग भएको भिडन्तमा मारिएको यहाँको प्रहरीले जनाएको छ
२४ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हैटीका राष्ट्रपति जोभनेल मोइजेले पहिल्यै भनेका थिए - मेरो हत्या गर्ने प्रयास हुँदैछ
हैटीका राष्ट्रपति जोभनेल मोइजेको उनकै निजी निवासमा हत्या भएको छ । ५३ वर्षीय मेइजेको अज्ञात हतियारधारीको आक्रमणबाट ज्यान गएको हो । राष्ट्रपतिको हत्या भएको जानकारी अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले एक वक्तव्यमार्फत् दिएका छन्
२३ असार, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हैटीका राष्ट्रपतिको उनकै घरमा हत्या
हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । बीबीसीले राष्ट्रपति मोइसेको बुधबार उनकै निजी निवासमा हत्या भएको जनाएको छ
२३ असार, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेदरल्याण्ड्समा अपराध बिटमा काम गर्ने पत्रकारमाथि गोली प्रहार
नेदरल्याण्ड्समा एक पत्रकारमाथि गोली प्रहार भएको छ । अपराध बिटमा काम गर्ने पत्रकारमाथि मध्य एमस्टर्डममा गोली प्रहार गरिएको बीबीसीले जनाएको छ
२३ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना संक्रमितको उपचार गर्न डब्लूएचओले सिफारिस गर्यो नयाँ औषधि
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ
२३ असार, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रूसी विमान दुर्घटना अपडेट : जहाजमा सवार सबै यात्रुको मृत्यु
रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो
२२ असार, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
104
105
106
107
Next
सर्च गर्नुहोस्