अंकल, यहाँ बचत उठाउन आउने केटीलाई लाेग्नेले मारेछ निआमाको हत्या उसकी सानी छोरीको मुटुमा घाउ बनेर बसेको होला कि खत ? पक्कै घाउ होला । निको नहुने मार्मी बसेको घाउ । कसैले त्यो माम्री कोट्याइदिँदा, उप्काइदिँदा कति दुख्दो हो२१ फागुन, २०७८13 min read Share
धोकेबाज केटीरिप्लाई गरेँ, 'म जीवनसाथी चाहन्छु, तिमी नोकर चाहन्छौ । म सँगैसँगै हिँड्न चाहन्छु, तिमी आफ्नै पछिपछि हिँडोस् भन्ने चाहन्छौ । हाम्रो कुरा मिल्दैन ।'२ असोज, २०७८17 min read Share