तीन वर्षदेखि अमेरिकामा मायावी उल्लु खाेज्दै जाँदा...म गएकै दिन भएन, सधैँझैँ उल्लु भेटिएन । त्यो दिन धेरै चम्किलो घाम लागेको थियो । बादल लागेको दिनमा मात्र उल्लुहरू धेरै सक्रिय हुने रहेछन् । शायद आहारा खोज्दा आँखा नटल्किने भएर होला । धेरै वर्षदेखि उल्लुकाे विषयमा काम गरेका एक जनाले याे कुरा भनेपछि बल्ल दिमागमा आयो । ५ असोज, २०७८22 min read Share
आर्म्स रेस : जब पुतलीहरूले चमेराेकाे इकाेलाेकेसन थाहा पाएलमार्कले क्रमिक विकासको विचारलाई अवलोकनको भरमा आफ्नो सिद्धान्तमा हाले तर उनको व्याख्या गर्ने शैलीमा भने अलिकति कमजोरी देखियो६ भदौ, २०७८10 min read Share
अरू चराको गुँडमा पसेर अण्डा पार्ने काेइलीकाे अनौठो प्रजनन रणनीतिप्यारासाइट चल्लाहरूले आफ्नो आँखा नखुल्दै पनि ती चल्ला वा अण्डाहरूलाई धकेल्न सक्छन् । उनीहरूमा एउटा आनुवंशिक छाप नै हुन्छ जसले गर्दा यसो गर्छन् । अझ चाकासूचक (हनीगाइड्स) चराहरूको चल्लाको त चुच्चोमा एउटा तिखो संरचना हुन्छ, जसको प्रयोगले ती चल्लाले होस्टका चल्लालाई मार्छन् ।११ साउन, २०७८10 min read Share