माइली दिदीको हातबाट छुटेको तारामेरो हातमा माइल्दीको हात छ । माइल्दीको हातमा ‘स्टार’ । म सुस्तरी ‘स्टार’ छुन्छु र माइल्दीको मुहार हेर्छु । अहँ ! कुनै प्रतिक्रिया छैन । मुख आधा खुलेको छ । आँखाका कापबाट आँसु झरेका छन् ।२४ माघ, २०७८13 min read Share
होटल-होटलमा डुलिरहेको ‘जनस्वास्थ्य’लाई जनतामाझ कसरी लग्ने ?‘जनस्वास्थ्यकर्मी’ हुन हिज्जेमै ‘जनस्वास्थ्य’ लेखिएको विषय पढेको हुनुपर्छ भन्नेजस्ता हाम्रा कथित् सुझबुझको राजनीतिक इतिहासले भन्छ, 'हामी ‘पछौटे’ हुन अभिशप्त छौँ ।२८ कात्तिक, २०७८10 min read Share