मूलधारे आन्दोलन सीमित सहरियाकाे कब्जामा छ, त्यसैले त रुष्ट छन् सीमान्तकृत नारीवादी (पाेडकास्टसहित)नारीवादी आन्दोलन कमजोर हुनु भनेको पितृसत्ता बलियो हुनु हो । यो कुरा सीमान्तकृतहरूले नबुझेकोमा वा बुझ्न नखोजेकोमा पनि उनीहरू चिन्ता व्यक्त गर्छन्२२ कात्तिक, २०७८25 min read Share
नारीवादी बनौँ, नारीवादी हुँ भनौँजसले आफूलाई जेन्डर एक्सपर्ट भन्छन्, उनीहरू पनि लैंगिक समानताकै लागि लागिपरेका हुन्छन् । त्यसैले जो आफूलाई नारीवादी भन्न रुचाउँदैनन् वा सहज ठान्दैनन्, उनीहरूले पनि एकपल्ट सोच्नुपर्ने बेला आएको छ ।१५ भदौ, २०७८19 min read Share
पुरूष साथी, कतै तपाईंकाे मायामा शासन मिसिएकाे त छैन ?पुरुषसँगको (बाबु, दाजु, श्रीमान्) परनिर्भरतामा रमाउनुका पछाडि विविध कारणहरू छन् । एक प्रमुख कारण गाँस र बास हो । विशेष गरी बाँच्नका लागि सम्पूर्ण रूपमा अरुमा निर्भर हुनुपर्ने महिलाहरू अझ बढी अधीनस्थ अवस्थामा हुन्छन् ।१५ साउन, २०७८26 min read Share