होस गर्नुस्, खराब नियतका व्यक्तिहरू सामाजिक सञ्जालमा पर्खिरहेका हुन्छन्सामाजिक सञ्जाल एउटा सञ्चारको माध्यम हो । यसको प्रयोग गर्दा हामी सबै सजग हुनु जरुरी छ । होइन भने माथि उल्लेखित घटनाहरू हाम्रो जीवनमा पनि नहोला भन्न सकिन्न । २२ असार, २०७८5 min read Share