ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
प्रकृति लम्साल मृत्यु प्रक्ररण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
प्रकृति लम्साल मृत्यु प्रक्ररण
Sun, Feb 23, 2025
११ फागुन, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नयाँ पत्रिकाबाट
समाचार
लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कर्फ्यु लगाइन्छ । सुरक्षाबाहेक अन्य कारणले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ । कर्फ्यु स्थानीय प्रशासन ऐनअनुसार सिडिओ नेतृत्वको जिल्ला सुरक्षा समितिले लगाउन सक्छ ।
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भूकम्प र नाकाबन्दी व्यहोरेको मुलुक अभूतपूर्व परीक्षामा
कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिन सरकारले देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खाडीबाट ३ सय ३६ कामदार फिर्ता ल्याउन नेपाललाई दबाब
खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन्
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६१ वर्षे इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेकु अस्पतालले ४ दिनमा बनायो २० शय्याको आईसीयू
देशकै एक मात्र सरुवारोग अस्पताल टेकुले चार दिनमा २० शय्याको आइसियू तयार गरेको छ । सय शय्याको टेकुमा चार आइसियू यसअघि नै थिए । अस्पतालका सबै बिरामी अन्यत्र पठाएर बाँकी ९६ शय्यालाई आइसोलेसन बनाइँदै छ
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के छ खबर परदेशीको ?
विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारत र चीनले गरे नेपाललाई सहयोगको अफर
भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी कार्यालयमै छैन सतर्कता
कोरोना भाइरस संक्रमणको त्रास घरघरमा पुगेको छ । त्राससँगै सतर्कता र सजगता पनि अपनाइएको देखिएको छ । तर, सेवाग्राहीको भिड हुने राजधानीका सरकारी कार्यालयमै त्यसको पूर्वसतर्कता अपनाइएको छैन
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमतीमा दुई सय वार्डको आइसोलेसन बन्दै
कोरोना संक्रमणमा परेकाहरूको उपचारका लागि बागमती प्रदेश सरकारले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुरबाहेक १० जिल्लामा त्यस्ता वार्ड बनाइँदै छ
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सायद हामी चुक्दैछौं, यी पाँच तथ्य, जसले हाम्रो तयारीको तस्बिर दिन्छ
चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुग्दा हाम्रोमा एउटा पनि आइसियू बेड थपिएको छैन, अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकतोक छैन, आएकालाई पनि निष्फिक्री घुम्ने छुट छ
७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार भन्छ– कोरोनासँग आत्तिनुपर्दैन
विश्वका एक सय ७७ देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड–१९) नेपालसँग खुला सीमा रहेको भारतमा तीव्र बन्दै छ । सरकार भने नेपालमा संक्रमण नभएकाले नागरिकलाई नआत्तिन भनिरहेको छ
७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्यार्थी बोक्ने बसको गुणस्तर र समय अध्ययन गर्न कार्यदल
टाढा–टाढादेखि घन्टौँसम्म विद्यार्थी ओसारेर ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त पार्ने उपत्यकाका स्कुल बसलाई टाइम कार्ड लागू हुने भएको छ
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तेलको अन्तर्राष्ट्रिय मूल्य ६८ प्रतिशत घट्दा नेपालमा ९ प्रतिशत मात्र घट्यो
कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अख्तियारले भ्रष्टाचार औँल्यायो तर निर्णयकर्तालाई ‘क्लिन चिट’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत शीतभण्डारगृह निर्माणको अनुदानमा कैयौँ कैफियत औँल्याएर पनि दोषी किटान नै नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णयकर्तालाई उन्मुक्ति दिएको छ
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निजी विद्यालयको मनाेमानीः शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना
राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन्
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजधानीका पाँच अस्पतालमा १ सय २० आईसीयू बेड थपिँदै
सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शय्याको आइसियू थप गर्ने भएको छ । टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी आईसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुनेछन्
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भित्रिए के गर्ने ? यस्तो छ सरकारी तयारी
सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ । यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘बरु चौरमा गरौं, एसईई पछि नसारौं’
कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सुरु हुुँदै छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाविरुद्ध सार्क मुलुकको साझा रणनीति बन्दै
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो सम्मेलन हुने भएको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्