दलकाे नाम जेसुकै राखे पनि मधेसी नेताले यी कुरा नभुलुन्जनता समाजवादी दललाई यस परिस्थितिमा एक भइरहन सम्भव देखिँदैन । सत्तामा पुग्नु नै राजनीतिको मूल ध्येय रहेको नेपाली राजनीतिमा आगामी दिनहरू दलका लागि सरकार गठन र पुनर्गठनमै केन्द्रित हुने देखिन्छ । यस अवस्थामा मूलतः मधेसवादी दलहरूको समष्टि भई तयार भएको जनता समाजवादी पार्टी फुटेर आ–आफ्ना स्थार्थअनुसार सत्ता समीकरणमा लागे कुनै आश्चर्य हुने छैन५ माघ, २०७७8 min read Share
ओलीले भूल गरे, अनि हामीले चाहिँ विगतमा के गर्यौं ?लोकतान्त्रिक अभ्यास बलियो हुनको लागि लोकतान्त्रिक संस्था र संस्कार बलियो हुन जरुरी हुन्छ । लोकतान्त्रिक संस्थामा जति बढी समावेशीता प्रदर्शित गर्न सक्यो जनताको त्यस संस्थाप्रतिको अपनत्व र विश्वास त्यति नै बढेको अनुभूति हुन्छ ।२५ पुस, २०७७13 min read Share