ट्रेण्डिङ
रुम्जाटार यातायात कार्यालय
चुङ्बा शेर्पा
ओली सरकार
रवि लामिछाने
नाटक द स्ट्रङ्गर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुम्जाटार यातायात कार्यालय
चुङ्बा शेर्पा
ओली सरकार
रवि लामिछाने
नाटक द स्ट्रङ्गर
Thu, Jan 16, 2025
३ माघ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
सुदूरपश्चिममा ४ जनामा ओमिक्रोन पुष्टि
सुदूरपश्चिम प्रदेशमा ४ जनामा ओमिक्रोन पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार १४६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
११ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा थपिए ६१ सय ७२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप ६ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
११ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु
नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।
११ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो
नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।
११ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा १ हजार २८३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
१० माघ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् ।
१० माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव
भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ ।
१० माघ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ६७६ जना संक्रमित
काठमाडौंमा ३ हजार ६३४ जना संक्रमण पुष्टि भएको छ ।
१० माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकुमा खोप कार्यक्रम पुनः सुरु
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप कार्यक्रम पुन: सुरु हुने भएको छ ।
१० माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकु अस्पतालको प्राङ्गणमा शहीद शुक्रराजको सम्झना
‘शहीदहरूकै कारण स्वतन्त्र भएर काम गर्न र बोल्ने मौका पाएका छौँ । उहाँहरूलाई सम्झन पाउनु हाम्रो लागि गर्वको विषय हो,’ टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले भनिन् ।
१० माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मधेस सरकार अझै तङ्ग्रिएन, कोरोनासँग लड्न सक्रिय संयन्त्र छैन
यति बेला मधेस प्रदेशमा कोरोनाको ग्राफ उकालो लागेको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ५ सय १७ नाघिसकेको छ ।
९ माघ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जोर बिजोरको असर : ठेलमठेल गर्दै यात्रा
काठमाडाैं उपत्यकामा ८ माघमा सुरु भएको सवारीसाधनमा जोर बिजोर प्रणालीका कारण यात्रुहरूले सकसपूर्ण यात्रा गर्नुपरेको छ ।
९ माघ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित
चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।
९ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालबालिकालाई ज्वरो आएको त छैन ? ओमिक्रोन हुनसक्छ
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन संक्रमण घरघरमा पुगेकाले बालबालिकामा पनि देखिन थालेको बताउँछन् ।
९ माघ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट
नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ ।
९ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु
नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
९ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकुमा खोप कार्यक्रम स्थगित, ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप कार्यक्रम स्थगित गरेको छ । ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
९ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा ‘तपाईंको मास्क खै ?’ अभियान
कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले ‘तपाईंको मास्क खै ?' अभियान फेरि सुरु गरेको छ ।
९ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
72
73
74
75
Next
सर्च गर्नुहोस्