ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
विपिन जाेशी
Thu, May 15, 2025
१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
प्रदेश १ का ३१ मध्ये ६ संक्रमितले जिते काेराेना
उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेश फर्केका नेपाली हर्षित, परीक्षण गर्न आरडीटी किटको अभाव
१ महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुसी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा परीक्षण सुस्त, भैरहवाको प्रयोगशाला बन्द
प्रदेश–१ पछि कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा कोरोना संक्रमणको परीक्षण भने सुस्त गतिमा अघि बढेको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा काेराेना संक्रमितको संख्या १२ लाख नाघ्यो
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । सोमबार २४ हजार ७ सय थपिएसँगै त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख नाघेको हो ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्जका ३ परिवारमा ३-३ जना संक्रमित
नेपालगन्जमा आइतबारसम्म कोरोना संक्रमण देखिएका १६ जना ८ परिवारका व्यक्ति मात्र छन्। त्यसमा पनि १५ जना एकै टोलका छन्।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगन्जमा कोरोनाले झुक्यायो, संक्रमितमा लक्षण नै छैन
उपमहानगरले कडाइ गर्दागर्दै पनि कोरोनाले झुक्यायो । हामी कोरोनाको लक्षणको पछि दौडियौँ । जसलाई लक्षण देखिएको छ, उसको परीक्षणमा जोड दियौंं । तर, आइतबार पोजिटिभ देखिएका कसैलाई पनि कोरोनाकाे लक्षण देखिएको छैन
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था स्थिर, क्वारेन्टाइनका लागि ७५ स्वास्थ्यकर्मी
विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना संक्रमितको अवस्था सामान्य छ । अस्पतालका अनुसार १८ देखि ६५ वर्षसम्म उमेर समूहका संक्रमितको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको मौका छोपी म्याद गुज्रिएका औषधि बेच्ने दीर्घायु फार्मेसी कारबाहीमा
लकडाउनको मौका छोपी व्यापारी कैफियतपूर्ण कार्य गरेको आशंकामा मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय, औषधि व्यवस्था कार्यालय, लेटाङ नगरपालिकालगायतको टोलीले बजार अनुगमन गरेको हो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुम्लामा स्वास्थ्यकर्मीलाई दैनिक भत्ता
देशभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ । सङ्घीय सरकारभन्दा १ दिनअगावै १० चैतमै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ
पूर्वी चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनसार हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट फेरि पनि पोजिटिभ देखिएको हो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्याग्दीमा एकै दिन ३ जनामा डेङ्गु संक्रमण
म्याग्दीमा आइतबार एकै दिन ३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका १ महिला र २ पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघ्यो, २ लाख ४८ हजारको मृत्यु
कोरोना भाइरसको प्रकोपबाट विश्वभर संक्रमित हुनेको संख्या ३५ लाख ६५ हजार नाघेको छ । आइतबार ८२ हजार थपिएसँगै विश्वभर संक्रमितको कुल संख्या ३५ लाख ६५ हजार नाघेको हो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएको हो ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा सुत्केरी महिलाको घरैमा पौष्टिक आहार
लकडाउनका माझ सुत्केरी भएका महिलाको घरघर पुगेर पोखरा महानगरपालिकाका जनप्रतिनिधिले पौष्टिक आहारसहित आवश्यकीय सामाग्री वितरण गरेका हुन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उदयपुर नट अलाउड !
नोबेल मेडिकल कलेज मात्र होइन, प्रदेशका सानादेखि सुविधासम्पन्न अस्पतालहरूमा अघोषित रूपमा उदयपुरका बिरामीलाई भर्ना निषेध गरिएको छ । उदयपुरका बिरामी खासगरी सिरहाको लहान, सुनसरीको धरान र मोरङकाे विराटनगरका अस्पतालहरूमा उपचारका लागि जाने गरेका छन्
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु, मृतक संख्या १२ पुग्यो
महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनगढीकी कोरोना संक्रमितको अनुभवः ‘शारीरिकभन्दा मानसिक पीडाले धेरै दुःख दियो’
कोरोना भाइरसबाट संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका ५ जनामध्ये ४ जना निको भएर घर फर्किसकेका छन । तर, परिवारकै सदस्यबाट संक्रमण सरेर २८ दिनअघि अस्पताल भर्ना भएकी धनगढीकी १ महिलाको भने लगातार पोजिटिभ रिपोर्ट आइरहेको छ ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाले गर्याे बीपीपीआईसँग १ करोड ५० लाखको औषधि खरिद सम्झौता
उक्त कम्पनीलाई औषधि खरिदका लागि रकम पठाउने अन्तिम तयारी भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । उक्त औषधि बीपीपीआई कम्पनीले दिल्लीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्नेछ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
171
172
173
174
Next
सर्च गर्नुहोस्