ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
Sat, May 17, 2025
३ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संक्रमित हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ । २४ घण्टामा ७ हजार ३ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो । भारतमा एकै दिनमा थपिएको यो संख्या अहिलेसम्मकै बढी हो ।
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्याग्दीमा पहिलो पटक १ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पनि बिहीबार साँझ १ जना कोरोना संक्रमित भेटिएका छन् । बेनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यमा बजेट बढ्यो, यस्ता छन् कार्यक्रम
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आर्थिक वर्ष २०७७ र ०७८ का लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षको भन्दा बढी बजेट हो
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटमा स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा
सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा कोरोनाको रोकथाम र स्वास्थ्य प्रणालीकाे सुधारलाई उच्च प्राथमिकतामा राखेकाे छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । धनगढी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ सय २४ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । गत २४ घण्टामा यो प्रदेशमा ५६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमा रौतहटका ३५, बारामा १ महिलासहित ८, सप्तरीमा १ महिलासहित ११ र सिरहाका २ जना रहेका छन् ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण
प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिरहामा एसपीका सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती दुबै जना प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँगै रहँदै आएका थिए । एउटा सुरक्षा गार्ड तथा अर्को उनकै ड्राइभरमा कोरोना संक्रमण पाइएको जिल्ला प्रहरीले जनाएको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड–१९ को ‘हब’ अस्पताल पाटनमा नियमित सेवाका बिरामी बढ्दै
कोभिड–१९ को ‘हब’ अस्पतालका रूपमा रहेको पाटन अस्पतालमा अरू रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी खोलौँ लकडाउन : डा. पाण्डे
हामीकहाँ राहतको नाममा कतै दाल/चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन तर मास्कले भोक रोक्न सक्दो रहेनछ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य सेवामा अब्बल बन्दै बागमती प्रदेश
वागमती प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हेटौंडा अस्पताललाई स्तरोन्नति गरी ३ सय शय्याको अस्पतालमा विकास गरिने भएको छ । प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि केही आकर्षक योजनाहरू अगाडि सारिएका छन् ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा साढे ७ सयको मृत्यु भएसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको हो ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तत्काल ५ लाखको कोरोना परीक्षण गर्ने सरकारकाे तयारी
सरकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र र संक्रमितको सम्पर्कमा रहेका करिब ५ लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण, अर्घाखाँचीमा पनि भेटिए संक्रमित
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किट सकिएपछि आरडीटी परीक्षण रोक
भक्तपुर अस्पतालमा किट सकिएपछि आजदेखि आरडीटी परीक्षण रोकिएको छ । अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ ।
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट बच्न प्रधानमन्त्री ओलीका ५ टिप्स
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आमनागरिकलाई ५ उपाय सुझाएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्ने उपाय सुझाएका हुन्
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनासँग भिड्दै डा. थापा
सुरुवाती समयमा संक्रमित बिरामीको उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको कमी भए पनि अहिले भने त्यस्तो समस्या नभएको उनी बताउँछन् । पीपीई, ग्लोब्स, मास्कसँगै अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको अहिले कमी नभएको उनले बताए
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यालय जाँदा यसरी गर्न सकिन्छ कोरोना जोखिम कम
कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सीलगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ । यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए । कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
161
162
163
164
Next
सर्च गर्नुहोस्