ट्रेण्डिङ
नेपाली कांग्रेस
विपिन जाेशी
ब्राजिल फुटबल
ब्राजिल किन कमजोर भयो ?
गगन थापा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
विपिन जाेशी
ब्राजिल फुटबल
ब्राजिल किन कमजोर भयो ?
गगन थापा
Wed, May 21, 2025
७ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालू आवमा ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो
१५ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘संक्रमणको दर होइन, संख्या घटेको हो’
‘दर नै घटेको होइन । संख्या घटेको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘कहिले दर २५ प्रतिशतसम्म पनि पुगेको छ । हिजोआज १५ देखि २० प्रतिशतमा छ’
१४ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीले लगाए ताला
वीर अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीले तालाबन्दी गरेका छन् । तलब भत्ताको माग राख्दै १ महिनादेखि आन्दोलनमा रहेका कर्मचारीले तालाबन्दी गरेका हुन्
१४ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेलिकाेप्टरमार्फत गर्भवतीको उद्धार
कालिकोटको पलाता गाउँपालिकाकी गर्भवती एक महिलाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हेलिकाेप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ । पलाता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शुक्रबार बेलुका उद्धार गरिएको हो
१३ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी रिपोर्ट भन्छ : कोरोना समुदायमा फैलियो
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनले सातवटै प्रदेशको समुदायमा परीक्षण गर्दा संक्रमण समुदायमा फैलिएको देखिएको हो
१२ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथामका लागि समूह टोलटोलमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणका लागि टोलटोलमा समूह परिचालन गर्ने भएको छ । मन्त्रालयले कोभिड सहजीकरण समूह परिचालनसम्बन्धी मार्ग निर्देशन जारी गरेको छ
१२ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको निर्देशन : स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका चिकित्सकलाई भत्ता उपलब्ध गराउन सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर चिकित्सकलाई कोभिड भत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन्
१२ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुर्खेतका ४ स्थानीय तहमा १५ शय्याका अस्पाल बन्दै
सुर्खेतका ४ वटा स्थानीय तहमा १५ शय्याका अस्पताल बन्न लागेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ को लाटिकोइली, बराहताल गाउँपालिका–५ को बड्डिचौर, चौकुने गाउँपालिका–४ को बिजौरा र पन्चपुरी नगरपालिका–२ को साल्कोटमा १५ शय्याको अस्पताल बन्न लागेको हो
१२ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरुषभन्दा महिलाले बढी प्रयोग गर्छन् परिवार नियोजनका साधन
परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ ।
११ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिलोत्तमामा १५ शय्याको सरकारी अस्पताल निर्माण सुरु
रूपन्देहीको तिलोत्तमा नगरपालिका- ६ गोरकट्टामा निर्माण हुने १५ शय्याको सरकारी अस्पतालको आज शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शय्याको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरे
११ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होम आइसोलेसनमा बस्ने संक्रमितलाई ‘आइसोलेसन कीट’
सरकारले होम आइसोलेसनमा बसेकालाई ‘आइसोलेसन कीट’ उपलब्ध गराउने भएको छ । होम आइसोलेसनमै संक्रमितको मृत्यु हुन थालेपछि सरकारले आइसोलेसन कीट उपलब्ध गराउन लागिएको हो
११ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धेरै भयाे काेभिड त्रास, अब यसाे गराैँ (भिडियाे)
कोभिड आज स्वास्थ्य विज्ञानको चुनौती मात्र रहेन, यो बृहत आर्थिक, मनोवैज्ञानिक, अनि मनोसामाजिक समस्या भइसक्यो । भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्जस्तै यो महामारीको दुष्चक्रबाट हामी कहिले मुक्त होलाऊँ ?
१० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेडक्रसद्वारा प्रदेश १ लाई स्वास्थ्य सामग्री सहयोग
प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटीले १८ लाख ५८ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ
९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड- १९ खोप बजारमा आउनेबित्तिकै नेपालीले पाउँछन् : स्वास्थ्यमन्त्री
सरकारले कोभिड- १९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ
९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१४ दिनपछि पीसीआर गर्नै पर्दैन, नाै दिनपछि भाइरस सर्दैन
‘संक्रमित मान्छेले दूरी कायम गरेपछि सर्दैन । हामी नाै महिना भयो संक्रमितसँगसँगै भएको, सरेको छैन । समुदायले बुझेको छैन । आफू जोगिनेतिर लागेका छैनौँ । आफू मास्क नलगाउने, दूरी कायम नगर्ने, हात नधुने अनि पोजिटिभ आएका मानिसलाई हेला गर्ने र लान्छना लगाउने काम भयो,’ डा. बाँस्तोलाले भने
८ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी अस्पतालमा पीसीआर : ज्वरो भए नि:शुल्क, नत्र २ हजार शुल्क
‘नि:शुल्क परीक्षण गर्न ज्वराे नै आउनुपर्ने रे, आफूले स्वाद र गन्ध थाहा नपाएकाे एक साता भइसक्याे । तपाईंले नाटक गरेको पनि हुन सक्छ, २ हजारबिना परीक्षण हुँदैन । माथिको यस्तै निर्णय छ पो भन्छन्', ती युवकले भने
७ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरका आन्दोलनरत कर्मचारीको नेतृत्वलाई प्रश्न : कहाँ निदाइरहनु भएको छ ?
वीर अस्पतालका आन्दोलनरत कर्मचारी र प्रशासन बीच विवाद चुलिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले शुक्रबार विज्ञप्ति निकालेर आन्दोलन स्थगित गर्न आग्रह गरेसँगै कर्मचारी आक्रोशित भएका हुन्
५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरका कर्मचारी भन्छन् : तलब-भत्ता चाहियो, प्रशासन भन्छ : अब तलब पनि खुवाउन सक्दैनौँ
कोभिड भत्ता र खाईपाई आएको सेवा सुविधा पाएको छैन । अस्थाई र ज्यालादारी कर्मचारीले समयमा तलबभत्ता पाएको छैन । यस्तो समयमा पनि कर्मचारीको मनोबल गिराउने काम भयो
५ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहीबार २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु
गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २ हजार ८ सय ५८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ
४ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
134
135
136
137
Next
सर्च गर्नुहोस्