ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
उपत्यकाका थप १८ प्रहरीमा कोरोना, देशभर ३२२ जना संक्रमित
काठमाडौं, उपत्यकाका थप १८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि
उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरगञ्जमा २ चिकित्सकसहित ४४ जनामा कोरोना संक्रमण
वीरगञ्जमा २ चिकित्सकसहित थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नरैनापुरको विकासमा अवसर बन्यो कोरोना भाइरस
बाँकेको नरैनापुर भारतीय सीमावर्ती गाउँपालिका हो । कोरोना भाइरस कारण यो गाउँपालिका कुनै बेला 'इपिसेन्टर' बनेको थियो । तर, अहिले संक्रमणमा नियन्त्रणमा आएको छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बताए
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा २/२ जनामा संक्रमण पुष्टि
बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार, काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा २/२ जनामा संक्रमण पुष्टि भएको हो
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७४ जनाकाे रिपाेर्ट पाेजिटिभ आएको बताए
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहीबार कर्णालीमा २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ९३७ पुग्यो
कर्णालीका बिहीबार २२ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण देखिएको हो
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएपछि सुनवर्षी ८ सिल
कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएपछि मोरङको सुनवर्षी नगरपालिकाले ८ नम्बर वडा ३ दिनका लागि सिल गरेको छ । वडाबासी ४५ वर्षीय संक्रमित व्यक्तिको उपचारका क्रममा बुधबार साँझ धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको थियो
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगर महानगरले भन्यो : कोरोना समुदायमै फैलिइसक्यो, प्रदेश सरकार लकडाउन गर्न दिँदैन
कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिसकेको भए पनि प्रदेश सरकारले लकडाउन गर्ने अनुमति नदिएको विराटगनर महागनरपालिकाले गुनासो गरेको छ
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा बिहीबार ३८ संक्रमित थपिए
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप ३८ जनामा कोरोना पुष्टि भएको हो
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु, मृतक १० दिनअघि भारतबाट आएका थिए
कोरोना भाइरस संक्रमणका कारण मोरङका १ व्यक्तिको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ का का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । बुधवार थप २२ जना नयाँ संक्रमित फेला परेको थियो
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे ४ हजार रुपैयाँमै कोरोना परीक्षण, ५ घण्टाभित्र रिपोर्ट
सरकारले शुल्क लिएर कोभिड- १९ को आरटी-पीसीआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड-१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो
भारतमा कोरोना भाइरस (कोभिड- १९) संक्रमितको संख्या १५ लाख नाघेको छ
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा संक्रमित बढेसँगै थालियो सिंहदरबारभित्र स्वाब सङ्कलन
काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक विकासमन्त्रीको निवासमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि
प्रदेश २ का सामाजिक विकासमन्त्रीको निवासमा कार्यरत २ जना कर्मचारीसहित सो मन्त्रालयका ३ जना कर्मचारी कोरोना संक्रमित भएका छन्
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज काठमाडौंका १४ र भक्तपुरका १ जनामा कोरोना पुष्टि
बुधबार उपत्यकामा १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुधबार कर्णालीमा १ जनामा मात्र संक्रमण पुष्टि, १३ जनाले जिते कोरोना
कर्णाली प्रदेशमा बुधबार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा हुम्ला अदानचुली गाउँपालिका–३ का २४ पुरुषमा कोरोना संक्रमण फेला गरेको हो
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
64
65
66
67
Next
सर्च गर्नुहोस्