ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
काठमाडौं उपत्यकामा हालसम्मकै बढी संक्रमित थपिए
आइतबार काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित थपिएका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ डिस्चार्ज
पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीमा संक्रमण देखिन थालेपछि बुटबल उपमहानगरपालिकाका सबै सेवा बन्द
आज मात्रै बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाइ र दमकल सेवाबाहेक सबै सेवा बन्द गरेको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा १ दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज
प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज रातिदेखि दमकमा एक हप्ता लकडाउन
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा अझै ९ दिन कर्फ्यु
जिल्ला सुरक्षा समितिको बैठकले २७ साउनदेखि ३२ गतेसम्म निषेधाज्ञा गरेको थियो । हेटाैँडामा कोरोना संक्रमित दिनहुँ बढेपछि निषेधाज्ञाकाे समय थप्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जानकारी दिए
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा संक्रमितको परिवारका २ महिलाको मृत्यु, कोरोना परीक्षण गरिँदै
विराटनगरमा काेराेना भाइरस (काेभिड-१९) २ जना संक्रमितको परिवारका २ महिलाको मृत्यु भएकाे छ । विराटनगर–९ की ६२ वर्षीया महिला र विराटनगर–३ की ८७ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलमा नगरपालिकाका कर्मचारीसहित १६ संक्रमित थपिए
बुटवल उपमहानगरपालिका ३ जना कर्मचारीसहित बुटवलमा आइतबार बिहान १६ जना कोरोना संक्रमित थपिएका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा भाइ रोबर्ट ट्रम्पको न्युयोर्कस्थित एक अस्पतालमा निधन भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय नाघ्यो
विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ४३ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिकाकाे जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिए
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समुदायमा संक्रमण फैलिएपछि झापाका ४ पालिकामा लकडाउन
कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएसँगै झापाका ४ स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरू धमाधम बन्द हुन थालेका हुन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीमा २४ घण्टाभित्र १४३ संक्रमित थपिए
बागमती प्रदेशमा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा संक्रमितको संख्या २ हजार ६ सय ६१ पुगेको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा १ मेयरसहित थप १९४ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए संक्रमित ?
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नरायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नरायण सिंह सगरमाथा अस्प्ताल राजविराजमा गरिएको परीक्षणमा थप १ सय ९४ जनामा संक्रमण देखिएको समाजिक विकास मन्त्रालयले जनाएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भैरहवाको एसबीआई बैंकका १२ जनामा कोरोना पुष्टि
भैरहवामा रहेको एसबीआई बैंकका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुगु सदरमुकाम गमगढी १ भदौदेखि २ हप्ता बन्द
मुगुको सदरमुकाम गमगढी बजार २ हप्तासम्मका लागि बन्द गर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरुवा भएर खोटाङ आएका ६ प्रहरीमा कोरोना पुष्टि
विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढी प्रयोगशालाम र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १५जनामा संक्रमण पुष्टि भएको हो
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा आज ८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ सय नाघ्यो
प्रदेश १ मा आज ८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
51
52
53
54
Next
सर्च गर्नुहोस्